जानकी र श्यामप्रसाद मिश्रका सुपुत्र हृदयप्रसाद मिश्र २०१९ साउन २० गते ढाकाटोल, काठमाडौंमा जन्मिनुभएको हो । आई.कम. सम्मको औपचारिक अध्ययन पूरा गरेका मिश्र सरकारी सेवामा सम्वद्ध हुनुहुन्छ । २०३८ सालमा ‘आत्मचिन्तन’ प्रकाशित गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका मिश्रको पहिलो कृतिको रूपमा ‘पपू मदुम्ह झंगः (नेपालभाषा, हास्यव्यङ्ग्य, २०४६) प्रकाशन भएको थियो । उहाँका ‘उद्घाटन’ (२०४७), ‘च्वाँक’ (२०५१), ‘क्वायेभु’ (२०५३), लगायत नेवारी र नेपाली हास्यव्यङ्ग्यका पुस्तकहरू प्रकाशित भएका छन् । मिश्र ठाकुरलाल पुरस्कार (२०५३), वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८) लगायत पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ ।
भात लाग्नुभन्दा मात लाग्नु जाति
हृदयप्रसाद मिश्र : घूस र जूस खानुपर्छ भन्ने बुझ्नुभन्दा पहिले जाइफलको स्वाद चाखेको हुँदा राइफल देखेरै
पुरा पढ्नुहाेस्लौन एउटा कुर्सी
हृदयप्रसाद मिश्र :All Posts हिजो आज नेपाल नाउँको गाउँको एउटा खाल्टोमा मस्तसँग खुट्टा सोझ्याई उत्तानाटाङ पर्न
पुरा पढ्नुहाेस्एक खुला विश्वविद्यालय हुन् पाँडे
हृदयप्रसाद मिश्र : ब्रह्माण्डको तीन त्रिभुवन भने जस्तै बा ब्रह्मा, बिष्णु, महेश्वर भने जस्तै सलाम पनि
पुरा पढ्नुहाेस्उहाँ मिटिङमा हुनुहुन्छ
आजको जमाना व्यस्त जमाना, व्यस्त जमानाका सबै मान्छेहरू पनि आ-आफ्नै तरिकाले व्यस्तै छन् । साँच्चै भन्ने
पुरा पढ्नुहाेस्गणतन्त्र कि गनतन्त्र ?
एकाबिहानै मेरो आठवर्षे धोक्रे छोरोले आफ्नो लोकतान्त्रिक माग राख्दै भन्यो– “ऐ बाउ, म त राष्ट्रपति बन्छु
पुरा पढ्नुहाेस्मात्रा नमिलेको वार्ता
—वार्ता, राष्ट्रियता, उन्नति, संविधान, सहमति, शान्ति लिजिए हजुर ! —ऐ ऐ..... ऐ मधिशे के भनिस् तैँले
पुरा पढ्नुहाेस्

hridaya prasad mishra



























