कृष्णकुमारी र रुद्रप्रसाद रिजालका सुपुत्र कालीप्रसाद रिजाल वि.सं. १९९६ चैत्र १० गते धरान, सुनसरीमा जन्मिनुभएको हो । अर्थशास्त्र विषयमा स्नातकोत्तर रिजाल प्राध्यापन तथा निजामती सेवाबाट निवृत्त हुनुहुन्छ । उहाँको पहिलो रचना आसामबाट गीत प्रकाशित भएको थियो । अनगिन्ती कालजयी गीतहरूका रचनाकार रिजालको पहिलो कृति ‘ज्वारभाटा’ कवितासङ्ग्रह (२०१९) प्रकाशित भएको थियो । उहाँका ‘आँखा छोपी नरोऊ भनी’ गीतसङ्ग्रह (२०४५) लगायत दर्जनभन्दा बढी गीत, कविता सङ्ग्रह, गीति एल्बम प्रकाशित तथा गीतहरू रेकर्ड भएका छन् । गोरखा दक्षिणबाहु तेस्रा (एकेडेमी २०२०), रत्नश्री स्वणर्पदक (२०३४), छिन्नलता पुरस्कार (२०५९) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ । सम्पर्क : ४४७०७७९
स्वदेशको गौरव
कालीप्रसाद रिजाल : चौकीहरूमा मात्र सिमाना सीमित हुँदैन सिमाना त तिमीभरि पनि हुन्छ तिम्रो देशको अतिक्रमण
पुरा पढ्नुहाेस्भाषण अड्किँदा
कालीप्रसाद रिजाल : अइया अइया फत्र्याक फत्र्याक मन्त्रीजी बेचैन थिए छिनमा उठ्थे छिनमा बस्थे बिचरा ती
पुरा पढ्नुहाेस्नेताजीको अन्त्येष्टि
कालीप्रसाद रिजाल : नोटले भरिएको ब्रिफकेस थन्काउन भनेर जाँदा आफ्नो आलेशान हवेलीको इटालियन मार्वलमा चिप्लिएर एक
पुरा पढ्नुहाेस्सालिक फरार भएको दिन
कालीप्रसाद रिजाल : मैले एक दिन साँझ साँझ पख देखें आश्चर्यचकित भएर देखें टुंडीखेलभित्र राखिएका सालिकहरू
पुरा पढ्नुहाेस्नयाँ सडक
कालीप्रसाद रिजाल : नयाँ छैन यो सडक खालि आँखाहरू बासिँदै गइरहेका छन् विशेष केही भएको छैन
पुरा पढ्नुहाेस्के सम्झेर मलाई नेता भनेको ?
के रे ? एकचोटि फेरि भन्नुस् त फेरि एकचोटि भनेर त हेर्नुस् तिरिमिरी झ्याइँ बनाइदिऊँ गाला
पुरा पढ्नुहाेस्रहस्योद्घाटन
आज म अत्यन्त गुहृय कुराकोरहस्योद्घाटन गर्दैछु-जति पनि कविता, गीतजति पनि पुस्तक आजसम्ममेरा नाममा प्रकाशित भएका छन्ती
पुरा पढ्नुहाेस्

kaliprasad rijal

























