साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाषण अड्किँदा

शिक्षा दीक्षा पाऊँ भनेर झटपट मञ्चमा खडा गराएँ थपडी के बच्चाले ठोके हुलुक्क हुलुक्क अनि सुरु भयो तीन कोपरा भाषण छादेपछि मन्त्रीजीलाई आराम भयो ।

Nepal Telecom ad

कालीप्रसाद रिजाल :

अइया अइया फत्र्याक फत्र्याक
मन्त्रीजी बेचैन थिए
छिनमा उठ्थे छिनमा बस्थे
बिचरा ती बेहाल थिए
एलोपेथिक ह्विस्की खाए
आयुर्वेदिक कोदो ठर्रा
कुनै औषधी तर लागेन
दुधिला ऐला सबै पचाए
नमस्कारले छुँदै छुएन
सलामले पनि असर गरेन
बढाउ गर्दा फुरुङ्ग हुन्थे
एज कसैको जोड चलेन
आखिर दौडादौड गरेर
प्राथमिक स्कुलसम्म पुर्याएँ
अनुदान पाए पछि बन्ने-
घरको शिलान्यास गराएँ
शिक्षा दीक्षा पाऊँ भनेर
झटपट मञ्चमा खडा गराएँ
थपडी के बच्चाले ठोके
हुलुक्क हुलुक्क अनि सुरु भयो
तीन कोपरा भाषण छादेपछि
मन्त्रीजीलाई आराम भयो ।

०००
विदेह हास्यव्यङ्ग्य अङ्क- २०३४ ।
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्वदेशको गौरव

स्वदेशको गौरव

कालीप्रसाद रिजाल
नेताजीको अन्त्येष्टि

नेताजीको अन्त्येष्टि

कालीप्रसाद रिजाल
सालिक फरार भएको दिन

सालिक फरार भएको दिन

कालीप्रसाद रिजाल
नयाँ सडक

नयाँ सडक

कालीप्रसाद रिजाल
के सम्झेर मलाई नेता भनेको ?

के सम्झेर मलाई नेता...

कालीप्रसाद रिजाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x