शिवप्रसाद दाहाल र झुमादेवी दाहालक सुपुत्र डा. खगेन्द्रप्रसाद दाहाल तेह्रथुममा २०१८ कार्तिक २९ गते जन्मनु भएक हाे । डा. दाहाल हाल बिर्तामोड-५, झापामा बस्नु हुन्छ र निजामति सेवाबाट सेवा निवृत हुनुहुन्छ । विशष गरी छन्द कवितामा सिर्जना गर्न रुचाउनु हुने दाहालकाे पहिलो प्रकाशित कृति ‘मभित्रको महाभारत’ (कवितासङ्ग्रह ) हो । उहाँको अन्य दुई कृतिहरू प्रकाशित छन् भने प्रकाशोन्मुख अवस्थामा चार कृतिहरू रहेका छन् ।
बुढाको ढिपी
डा. खगेन्द्रप्रसाद दाहाल मेरो मेच सदैव हो स्थिर अतः हल्लिन केही गरे हावाले जति वेग थप्दछ
पुरा पढ्नुहाेस्देशको सान ढल्ला
डा. खगेन्द्रप्रसाद दाहाल : बाह्रै मैह्ना चल्छ बेजोड हल्ला तानातानीबाट चर्किन्छ गल्ला जस्तै फेरौँ भित्र फेरिन्न
पुरा पढ्नुहाेस्सम्भ्रम
डा. खगेन्द्रप्रसाद दाहाल : दुम्सी साँडे र भेडा हुचिल र चितुवा बाघको मेल कस्तो आ-आफ्नै लक्ष्य
पुरा पढ्नुहाेस्घुम्छन् दुखेसा उही
डा. खगेन्द्रप्रसाद दाहाल : लेखूँ भन्दछु शान्ति खालि किन हो विद्रोह नै आउँछ एकैनास उही भँडारतिरको
पुरा पढ्नुहाेस्झटाराहरू सोझियून् लक्ष्यतर्फ
डा. खगेन्द्रप्रसाद दाहाल : सबै फेरियो भन्दछन् फेरिएन अरू फेरिएझैँ मियो फेरिएन ढुसी स्वार्थको भित्र बढ्दो
पुरा पढ्नुहाेस्मिलेमतो (२)
डा. खगेन्द्रप्रसाद दाहाल : विचार उम्रिने गरा सिँचाइ शून्यझैँ भयो विचारका मुना सुकी त्यसै त्यसै पहेँलियो
पुरा पढ्नुहाेस्मिलेमतो
डा. खगेन्द्रप्रसाद दाहाल : विचार उम्रिने गरा सिँचाइ शून्यझैँ भयो विचारका मुना सुकी त्यसै त्यसै पहेँलियो
पुरा पढ्नुहाेस्नाटकै नाटक
डा. खगेन्द्रप्रसाद दाहाल : कति हो कति नाटक देख्नु पर्यो खल पात्र हिरोसँग साट्नु पर्यो मुटु
पुरा पढ्नुहाेस्सोचेजस्तो जिन्दगी हुन्न
डा. खगेन्द्रप्रसाद दाहाल : पैले पैले दिव्य लोकोक्ति सुन्थेँ ‘सोचेजस्तो जिन्दगी हुन्न’ भन्थे हिँड्दै आफैँ भोगुँला
पुरा पढ्नुहाेस्जुठेल्नोका भाँडा
डा. खगेन्द्रप्रसाद दाहाल : सधैँ खाने खान्छन् ढसमस बसी छन् मुसुमुसु हसुर्नेका वार्ता सहजसित चल्छन् खुसुखुसु
पुरा पढ्नुहाेस्

khagendra dahal

























