मोहनलाल अधिकारी र मनोरमा अधिकारीका सुपुत्र गंगाप्रसाद अधिकारी नै साहित्यिक जगतमा खोलाघरे साहिँलाेका रूपमा परिचित हुनुहुन्छ । अधिकारी २०१३ असार १३ गते मौवा, पाँचथरमा जन्मनु भएको हो । हाल गोठाटार, काठमाडौं निवासी ‘गरीबको विलाप’ २०२९ सालमा नेपाली छात्र संघ बनारसबाट प्रकाशित गरी साहित्य यात्रामा प्रवेश गर्नु भएका अधिकारीको छन्द संरचनामा अभ्यस्त हुनुहुन्छ । ‘आज एउटा जुलुस निस्कँदै छ’ (२०५७) सहित उहाँका दर्जनभन्दा बढी काव्य कृति प्रकाशित छन् ।
दर
दर भाउ नमिल्नाले मिल्दैनन् सब बाँदर झुण्डझुण्ड बनेका छन् दर-का-दर बाँदर दर-मा-दर मिल्नाले मिल्नेछन् नव बाँदर
पुरा पढ्नुहाेस्अथ जुका चरितम्
सानो सङ्केत आयो परिसरतिर नै आइलाग्यो शिकार जागे लुब्धा जुकाका दल खटपटले काबु छैनन् हियार घेरा
पुरा पढ्नुहाेस्पालिन्छ दाह्री अब
छुट्टै भोजन चाहिएन न त यो तिर्खाउला हर्हर छुट्टै बीज उमार्न मेहनत वा चाहिन्न आँठा, गह्रा
पुरा पढ्नुहाेस्बाझ हे विज्ञ बाझ
भाषालाई बिथोल्ने क्रम रति नछुटोस्, विग्रही भाव राख बिग्रेला जे जसोले सब गर नछुटोस् खूब अन्योल
पुरा पढ्नुहाेस्

kholaghare sahilo























