साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मोहनलाल अधिकारी र मनोरमा अधिकारीका सुपुत्र गंगाप्रसाद अधिकारी नै साहित्यिक जगतमा खोलाघरे साहिँलाेका रूपमा परिचित हुनुहुन्छ । अधिकारी २०१३ असार १३ गते मौवा, पाँचथरमा जन्मनु भएको हो । हाल गोठाटार, काठमाडौं निवासी ‘गरीबको विलाप’ २०२९ सालमा नेपाली छात्र संघ बनारसबाट प्रकाशित गरी साहित्य यात्रामा प्रवेश गर्नु भएका अधिकारीको छन्द संरचनामा अभ्यस्त हुनुहुन्छ । ‘आज एउटा जुलुस निस्कँदै छ’ (२०५७) सहित उहाँका दर्जनभन्दा बढी काव्य कृति प्रकाशित छन् ।
साहित्यिक होली

साहित्यिक होली

कोही हानौं बनाई गजलरङ धुलो केशरी, बैजनीको कोही छ््यापौं नियात्रा रङ घुलन गरी सुन्तले या त

पुरा पढ्नुहाेस्
दाउको न लय हुन्छ न छन्द हुन्छ

दाउको न लय हुन्छ न छन्द हुन्छ

“बाह्र वर्षमा उनिउँ फुल्यो खै .. के जातिको गन्ध” हुन्छ हत्यारा, अपराधी छुटेपछि, तिनकै बोलबाला बुलन्द

पुरा पढ्नुहाेस्
दाह्री कविता

दाह्री कविता

पानी साहित्य लेख्छन् कतिपय कविले, लेख्छ आगो कसैले आफ्नै श्लाघा र आफ्नै रतिरत मनको जोड्छ धागो

पुरा पढ्नुहाेस्
‘नवीन’ प्रति शब्द सलाम

‘नवीन’ प्रति शब्द सलाम

प्रखर हास्यकला अतिचार छ सफल व्यङ्ग्य जहाँ भरमार छ विकृतिमाथि छ झापड तेजिलो नव ‘नवीनपना’ अडिलो

पुरा पढ्नुहाेस्
कुर्सी कविता

कुर्सी कविता

पार्टीको यान यस्तै तरहसित चले गुड्न के पाउला र ? होलान् हाँक्ने निकै वा नर जब

पुरा पढ्नुहाेस्
भुक्कुण्डवृत्तिको जय !

भुक्कुण्डवृत्तिको जय !

कथा एक पुुरानो छ निकै चर्चित, रोचक राज्यभण्डारमा छिर्छ चोर “भुक्कुण्ड” नामक चोर्दाचोर्दैे समातिन्छ राजाबाट उही

पुरा पढ्नुहाेस्
बारी र बुुख्याँचाहरू

बारी र बुुख्याँचाहरू

बारीभरि बाक्लै उभ्याइएका बुख्याँचाहरू वर्षौंदेखि मूर्तिवत् उभिइरहेछन् । शुुरुमा ब्वाँसाहरूले बुख्याँचाहरूलाई बारी र बालीको सुुरक्षार्थ खटेका

पुरा पढ्नुहाेस्
देशमा खिचडी अब

देशमा खिचडी अब

धर्मवीर, दयावीर, दानवीर चुनावमा युद्धवीर भई ‘बीर’ आए सर्वोच्च ठाउँमा यतिका ‘बीर’ ले साझा खाद्यको तर्जुुमा

पुरा पढ्नुहाेस्
आए !!

आए !!

रङ्गमञ्चमा हेर्दाहेर्दै निकै भेडा-च्याङ्ग्रा आए नाटक गर्न सुरिएर केही ओखर-पाङ्ग्रा आए । पर्दाबाहिरै लाममा छन् रङ्गीन

पुरा पढ्नुहाेस्
दर

दर

दर भाउ नमिल्नाले मिल्दैनन् सब बाँदर झुण्डझुण्ड बनेका छन् दर-का-दर बाँदर दर-मा-दर मिल्नाले मिल्नेछन् नव बाँदर

पुरा पढ्नुहाेस्