साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मोहनलाल अधिकारी र मनोरमा अधिकारीका सुपुत्र गंगाप्रसाद अधिकारी नै साहित्यिक जगतमा खोलाघरे साहिँलाेका रूपमा परिचित हुनुहुन्छ । अधिकारी २०१३ असार १३ गते मौवा, पाँचथरमा जन्मनु भएको हो । हाल गोठाटार, काठमाडौं निवासी ‘गरीबको विलाप’ २०२९ सालमा नेपाली छात्र संघ बनारसबाट प्रकाशित गरी साहित्य यात्रामा प्रवेश गर्नु भएका अधिकारीको छन्द संरचनामा अभ्यस्त हुनुहुन्छ । ‘आज एउटा जुलुस निस्कँदै छ’ (२०५७) सहित उहाँका दर्जनभन्दा बढी काव्य कृति प्रकाशित छन् ।
सन्तान थरीथरीका

सन्तान थरीथरीका

खोलाघरे साहिँलो : कोही छन्, मूर्ति चोर्ने अतिशय धनले पूणर् नै छन् तथापि तृष्णाले गाँजिएको मन

पुरा पढ्नुहाेस्
नेताहरू !

नेताहरू !

खोलाघरे साहिंलो आफ्नो खाडल खन्न सक्षम बडा क्याब्बात नेताहरू ! तिम्रो स्वार्थ र ढेपले मुलुककै नाङ्गो

पुरा पढ्नुहाेस्
असह्य

असह्य

खोलाघरे साहिंलो : हा यो दारुण कृत्य भो अति भयो गाह्राे भयो सम्झिन नानी शालिन मारिइन्

पुरा पढ्नुहाेस्
हामीले अब माथि…

हामीले अब माथि…

खोलाघरे साहिंलो : हाम्रो मात्र विमानघाट खुकुलो छिर्छन् सबै तस्कर गाँजा,स्वर्ण सरक्क छिर्छ जति होस् जस्तै

पुरा पढ्नुहाेस्
मोतीजयन्तीमा सामुहिक श्रद्धाञ्जलि, पुरस्कार वितरण र समस्यापूर्ति

मोतीजयन्तीमा सामुहिक श्रद्धाञ्जलि, पुरस्कार वितरण र समस्यापूर्ति

काठमाडौं, ०८० भदौ २८ । नेपाली शिक्षा परिषद् लेखनाथ साहित्य सदनमा आज १५८औं मोतीजयन्ती कार्यक्रमअन्तर्गत स्व.कविहरूको

पुरा पढ्नुहाेस्
लुकेसरि बेहुलीले

लुकेसरि बेहुलीले

खोलाघरे साहिँलो : रङ्गीन भो नभछटा जब गोधुलीले लाग्यो, यसै बखत याद गरी ठुलीले । छोप्तैछ

पुरा पढ्नुहाेस्
बुख्याँचा

बुख्याँचा

बुख्याँचा बन्नुमा जस्तो मजा होला कहाँ अर्को ? बनेको सेतु मिल्दो हो विना खोला कहाँ अर्को

पुरा पढ्नुहाेस्
हाम्रो केक

हाम्रो केक

हो मृत्युञ्जय केक धार्मिक छ यो, संस्कार हाम्रै त हो भाग्छन् दूर दशा अनिष्ट ग्रहका थामेर

पुरा पढ्नुहाेस्
यता र उता

यता र उता

यता थिए उता सरे, उता हुँदा यता सरे पछारिए, उठे मने जसो सके उसै गरे छ

पुरा पढ्नुहाेस्
बोलबाला बुलन्द हुन्छ

बोलबाला बुलन्द हुन्छ

“बाह्र वर्षमा उनिउँ फुल्यो खै, के जातिको गन्ध” हुन्छ हत्यारा, अपराधी छुटेपछि, तिनकै बोलबाला बुलन्द हुन्छ

पुरा पढ्नुहाेस्