साइबर अपराध सम्बन्धी सचेतना सामग्री
कन्चनरूप न.पा.-१२, सप्तरीमा २०२२ साल आश्विन १७ गते आइतबार जन्म भई हाल काठमाडौं बस्नुहुने भोजराज रेग्मी हास्यव्यङ्ग्य लेखनमा सक्रिय हुनुहुन्छ । सानै उमेरदेखि साहित्य लेखनमा सक्रिय रेग्मी ‘मुखाले’ उपनामले चिरपरिचित हुनुहुन्छ । विभिन्न पत्रपत्रिकामा व्यङ्ग्यात्मक कविता, मुक्तक, गजल र लघुकथाहरू प्रकाशित गरिरहनु भएका मुखालेको ‘चित्त दुखेको ओखति’ नामक व्यङ्ग्यात्मक कवितासङ्ग्रह प्रकाशित भइसकेको छ ।
मुखालेको थुतुने बोली

मुखालेको थुतुने बोली

मुखाले रेग्मी : १. घण्टी बजाउँदै चटके आयो छेपारोसँग गला मिलायो मौकामा चौका हान्दै मलसाँप्रोले मादल

पुरा पढ्नुहाेस्
तिमी त गाँठे !

तिमी त गाँठे !

खै, कत्ति लेखुँ चिठी तिमीलाईअब त अक्षरहरू पनि थाकिसके ।जुँगाको रेखीसँगै तिमीलाई प्रतिक्षा गर्दागर्दैनाकभित्रका रौँ पनि पाकिसके

पुरा पढ्नुहाेस्