कन्चनरूप न.पा.-१२, सप्तरीमा २०२२ साल आश्विन १७ गते आइतबार जन्म भई हाल काठमाडौं बस्नुहुने भोजराज रेग्मी हास्यव्यङ्ग्य लेखनमा सक्रिय हुनुहुन्छ । सानै उमेरदेखि साहित्य लेखनमा सक्रिय रेग्मी ‘मुखाले’ उपनामले चिरपरिचित हुनुहुन्छ । विभिन्न पत्रपत्रिकामा व्यङ्ग्यात्मक कविता, मुक्तक, गजल र लघुकथाहरू प्रकाशित गरिरहनु भएका मुखालेको ‘चित्त दुखेको ओखति’ नामक व्यङ्ग्यात्मक कवितासङ्ग्रह प्रकाशित भइसकेको छ ।
रेमिट्यान्सकी स्वास्नी
भोजराज रेग्मी मुखाले : चौकीको चङ्खे हवल्दारले पनि हत्ते हाल्छ भक्तपुरको भैरे गुरुजी पनि भुतुक्कै हुन्छ
पुरा पढ्नुहाेस्तीन लबटा
भाेजराज रेग्मी मुखाले : १. सुनको गङ्गामा प्रचण्ड जहाज चल्छ लाज पचाएपछि मस्तले काज चल्छ काग
पुरा पढ्नुहाेस्झरी, झर्को र झट्केलाहरू
भोजराज रेग्मी ‘मुखाले’ : मनसुनको ट्रयाक लाएर परेड खेलिरहेछ- झरी बाढीपहिरोको शोकगाथा गाएर चित्रगुप्तको खातामा हिसाब
पुरा पढ्नुहाेस्मैले कविता लेख्नै बिर्सेँ
भोजराज रेग्मी “मुखाले” : हाम्रा बज्यैहरूले बात्ती कातेझैँ खुरुखुरु खतरनाक आविष्कार गर्ने, हाम्रा आमा, दिदी र
पुरा पढ्नुहाेस्झरी, झर्को र झट्केलाहरू
भोजराज रेग्मी मुखाले : मनसुनको ट्रयाक लाएर परेड खेलिरहेछ- झरी बाढीपहिरोको शोकगाथा गाएर चित्रगुप्तको खातामा हिसाव
पुरा पढ्नुहाेस्तीन ठोक्तक
भोजराज रेग्मी ‘मुखाले’ : १. कसैले पनि नसक्ने कस्तो हिसाब आयो मैँ हुँ भन्नेलाई पनि पो
पुरा पढ्नुहाेस्कान्जिहाउसको कत्थक नृत्य
भोजराज रेग्मी मुखाले : गोठालाहरू आफ्ना जिम्माका पशुहरू चरनमा छोडेर विन्दास थिए भने मालिकहरू गोठालाहरूको अनुशासन
पुरा पढ्नुहाेस्चन्चली, पगरी र पेरुङ्गो
भोजराज रेग्मी : चाचारचोटी बिहे गर्दा पनि स्वास्नी सुमर्न नसकेर वैरागिएको गबुल्लेलाई छाडा गाउँकी चन्चली मैँयाले
पुरा पढ्नुहाेस्तीन ठाेक्तक
भाेजराज रेग्मी 'मुखाले' : १. ठ्याँस्ने मास्तलामा जात्रा गर्छन् , दल बहादुर भुइँतलामा मुर्छा परुञ्जेल भेडाहरू
पुरा पढ्नुहाेस्साइनोपातिक मान्नेजुको मनोहर कहानी
मुखाले रेग्मी : (कल्पतरु साहित्यिक द्वैमासिक शताङ्क पुगेका अवसरमा ०८० जेठ २४ गते आयोजित विशेष समारोहमा
पुरा पढ्नुहाेस्

bhojraj regmi mukhale


























