साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

गर्नै नहुने कामहरू गर्दागर्दै राष्ट्रिय डन घोषित भएपछि मास्तलाका महामनुवाहरूले हत्ते हाल्ने लायक भइएछ ।

Nepal Telecom ad

भाेजराज रेग्मी ‘मुखाले’ :

१. ठ्याँस्ने
मास्तलामा जात्रा गर्छन् , दल बहादुर
भुइँतलामा मुर्छा परुञ्जेल भेडाहरू हाँस्ने
ब्वाँसाहरूले खुट्टी घुमाई सिकार गरिरहने
खुकुरीको दापमा चाहिँ भुत्लाहरू टाँस्ने
यसै गरीगरी साइँदुवाहरूले जुग बिताइसके
कहिले होला अधमहरूलाई जरैदेखी मास्ने !

२.
चुकुल बिग्र्या चर्पीभित्र सुसेल्दा सुसेल्दै गायक भइएछ
टिकटकमा नखरा पार्दा पार्दै घाग्डान नायक भइएछ
गर्नै नहुने कामहरू गर्दागर्दै राष्ट्रिय डन घोषित भएपछि
मास्तलाका महामनुवाहरूले हत्ते हाल्ने लायक भइएछ ।

३.
कसैले पनि नसक्ने कस्तो हिसाब आयो
मैँ हूँ भन्ने मपाइँहरूलाई पनि तुर्तुर पिसाब आयो
लथालिङ्गेहरूको भताभुङ्गे राजमा
एकथोक रोप्यो भने अर्कै थोक फल्दोरैछ,
सतीको सवालको जङ्गे जवाफ आयो ।
०००
पेप्सीकोला

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x