खै, कत्ति लेखुँ चिठी तिमीलाईअब त अक्षरहरू पनि थाकिसके ।जुँगाको रेखीसँगै तिमीलाई प्रतिक्षा गर्दागर्दैनाकभित्रका रौँ पनि पाकिसके ।
कस्ती निष्ठुरी तिमी त गाँठे !कमसेकम, यो निम्तो त स्वीकार गरअब त म अर्कैको बेहुलो हुन आँटिसकेँ ।रूपनगर–७, सप्तरी ।
Δ
Fitkauli