टीकाकुमारी देवी र सीताराम उपाध्यायका सुपुत्र मुकुन्द आचार्य २००१ चैत्र ६ गते मकवानपुरगढीमा जन्मिनु भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्म औपचारिक अध्ययन हासिल गर्नुभएका आचार्य प्राध्यापन पेशाबाट निवृत्त हुनुहुन्छ । ‘प्रशंसाको भोग’ शीर्षकको हास्यव्यङ्ग्य रचना उहाँकाे पहिलाे प्रकाशित रचना हाे भने पहिलो हास्यव्यङ्ग्य कृति चाहिँ ‘विगत र वर्तमान’ (२०३८) हो । उहाँक अन्य प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘नेताको रूपलाई चुरोटको धुप’ (२०४२) र ‘पठ्ठो बन्ने रहरमा’ रहेका छन् । ‘जमर्को सङ्गालो’, ‘सोपान’, ‘भोजपुरी उखान टुक्का’ लगायत अन्य थुप्रै पत्रिकाहरूको सम्पादन गर्नुभएका आचार्यले ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’द्वारा आयोजित नाटक महोत्सव (२०४३) मा प्रशंसा पत्र प्राप्त गर्नुभएको छ ।
दृष्टि र सृष्टि !
काठमाडौंको अपरिचित हुलमा पुराना परिचित भेटिए तर बिचरा निकै दुखी देखिए ! मलाई चिया नास्ता ख्वाएर
पुरा पढ्नुहाेस्हाइकमानको आदेश
एक दिन मलाई पनि प्रगतिशील साहित्य रचना गर्ने झोक चल्यो । समाजमा पत्रु र अछुत मानिने
पुरा पढ्नुहाेस्प्रजातन्त्रको आधारशिला
कलैयाको भरतचोकस्थित श्री देवकीलाल धर्मशालाको प्राङ्गणमा कुनै विरोध सभाको आयोजना थियो । विरोध सभा आयोजना गर्दै
पुरा पढ्नुहाेस्लाज मानेर काज चल्दैन
कुनै नेताजीको श्रीमतीले भनिन्– खै अचेल त हजूरले साहित्यिक कार्यक्रमहरूमा जानै छाड्नु भो । चुनाव दैलोमा
पुरा पढ्नुहाेस्राजनीतिशास्त्रका छात्रछात्रालाई…
राजनीतिशास्त्रका एकजना प्रध्यापक मित्रको घरमा एकैछिनका लागि पुगियो । विश्वविद्यालयमा आफ्नो पहुँच छ भनी देखाउन ती
पुरा पढ्नुहाेस्चीर हरण विभागमा…
टि.भीबाट प्रसारित हुने महाभारत सिरियल हेरेर मेरी नातिनी मेघा निरौलाको मेधामा बालसुलभ जिज्ञासा जन्मेछ । उसले
पुरा पढ्नुहाेस्सफल परीक्षण
दुइटी महिलाहरू आ–आफ्ना दूधे नानीहरूलाई प्राकृतिक र सर्वोत्तम दूध चुसाउँदै बात मार्दै थिए । तिनका नानीहरू
पुरा पढ्नुहाेस्सबभन्दा फोहर गाली
एउटा देश, एघार वर्षको केटो सार्वजनिक रुपले रुँदै थियो । बाबुचैंले देखे । पहिले त हप्काए,
पुरा पढ्नुहाेस्अदालती प्रेमपत्र
नेपालको झुर दर्शनका प्रमुख धपानाथ थुक्लालाई सुप्रिम कोर्टको खतरापत्र प्राप्त भएछ । उनी त तीन छक्क
पुरा पढ्नुहाेस्गुण्डा चिन्ने चस्मा
रत्नपार्कको छेउमा अनौठो चश्मा बेच्ने विदेशी चिच्याउँदै थियो ‘पच्चीस रुपियाँमा गुण्डा चिन्ने चश्मा किन्नुस् ! यो
पुरा पढ्नुहाेस्

mukunda acharya

























