टीकाकुमारी देवी र सीताराम उपाध्यायका सुपुत्र मुकुन्द आचार्य २००१ चैत्र ६ गते मकवानपुरगढीमा जन्मिनु भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्म औपचारिक अध्ययन हासिल गर्नुभएका आचार्य प्राध्यापन पेशाबाट निवृत्त हुनुहुन्छ । ‘प्रशंसाको भोग’ शीर्षकको हास्यव्यङ्ग्य रचना उहाँकाे पहिलाे प्रकाशित रचना हाे भने पहिलो हास्यव्यङ्ग्य कृति चाहिँ ‘विगत र वर्तमान’ (२०३८) हो । उहाँक अन्य प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘नेताको रूपलाई चुरोटको धुप’ (२०४२) र ‘पठ्ठो बन्ने रहरमा’ रहेका छन् । ‘जमर्को सङ्गालो’, ‘सोपान’, ‘भोजपुरी उखान टुक्का’ लगायत अन्य थुप्रै पत्रिकाहरूको सम्पादन गर्नुभएका आचार्यले ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’द्वारा आयोजित नाटक महोत्सव (२०४३) मा प्रशंसा पत्र प्राप्त गर्नुभएको छ ।
पक्कै पनि नक्कली हुनुपर्छ
एउटा गाउँले गरीब किसान हातमा हनुमानजीको लंगौटी जस्तो लामो कागज लिएर, अँध्यारो अनुहार लगाएर कलैयाको भरतचोकमा
पुरा पढ्नुहाेस्नेपाली काइदा सबैलाई फाइदा
मन्त्रीज्यूले मञ्चबाट माइक गर्जना गरे– यो मेरो निर्वाचन क्षेत्र हो । मलाई थाहा छ, यसको विकास
पुरा पढ्नुहाेस्कवितामा नेतालाई तारो ?
कुनै नेताजीको श्रीमतीले भनिन्– खै अचेल त हजूरले साहित्यिक कार्यक्रमहरुमा जानै छाड्नु भो । चुनाव दैलोमा
पुरा पढ्नुहाेस्यमलोकमा नेपाली कलाकारको धाक
यमराजलाई त्यसो त धेरै थोक चल्थ्यो, तर एक दिन झोक चलेछ । धर्म गर्ने धर्मात्मालाई सबैले
पुरा पढ्नुहाेस्मन्त्री र सेठको गोप्य बैठक
अनेक चाहिने नचाहिने गरेर येनकेन मन्त्री बन्न सफल भएका एकजना नयाँ मन्त्रीज्यूलाई सेठ लतखोरी लालले राजधानीको
पुरा पढ्नुहाेस्धर्मराजको सभामा कवि
‘धर्मराजजी ! हजुरले त धर्मपूर्वक पो राज्य गर्नुपर्छ । म त एउटा जाबो कवि मात्र थिएँ,
पुरा पढ्नुहाेस्नेताको रगत
बल्ल बल्ल बुढीले बढीलाई डाक्टरको क्लिनिकमा पु¥याइन् । तपाईँको श्रीमान् पहिले कस्तो हुनुहुन्थ्यो ?– शारीरिक जाँचमा
पुरा पढ्नुहाेस्नाउँ चलेको नेता ?
नेपालको उदार अर्थतन्त्रले अवैध रुपमा जन्माएको एक बेरोजगार नेपाली युवक आत्महत्या गरेर मर्नुभन्दा त जुवा, तास
पुरा पढ्नुहाेस्भाषाको हुर्मत
(गाईजात्रा २०७२) अनौठो देश नेपालमा मुद्दा पनि अनौठो नै चल्छ । अदालतमा सबै थरिका छात्र छात्राको
पुरा पढ्नुहाेस्नेता टमटममा ठमठम
एक वरिष्ठ वामपन्थी नेता खै किन हो कलैयाबाट बीरगंजतिर मूल सडक समाएर भाग्दै थिए । उनको
पुरा पढ्नुहाेस्

mukunda acharya
























