टीकाकुमारी देवी र सीताराम उपाध्यायका सुपुत्र मुकुन्द आचार्य २००१ चैत्र ६ गते मकवानपुरगढीमा जन्मिनु भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्म औपचारिक अध्ययन हासिल गर्नुभएका आचार्य प्राध्यापन पेशाबाट निवृत्त हुनुहुन्छ । ‘प्रशंसाको भोग’ शीर्षकको हास्यव्यङ्ग्य रचना उहाँकाे पहिलाे प्रकाशित रचना हाे भने पहिलो हास्यव्यङ्ग्य कृति चाहिँ ‘विगत र वर्तमान’ (२०३८) हो । उहाँक अन्य प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘नेताको रूपलाई चुरोटको धुप’ (२०४२) र ‘पठ्ठो बन्ने रहरमा’ रहेका छन् । ‘जमर्को सङ्गालो’, ‘सोपान’, ‘भोजपुरी उखान टुक्का’ लगायत अन्य थुप्रै पत्रिकाहरूको सम्पादन गर्नुभएका आचार्यले ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’द्वारा आयोजित नाटक महोत्सव (२०४३) मा प्रशंसा पत्र प्राप्त गर्नुभएको छ ।
अपहरणकर्तालाई सेठको पत्र
अपहरणकर्ताले फोन ग¥यो– “सेठ तोलाराम ! प्रातः भ्रमणमा निस्केकी तिम्री सेठानीको अपहरण् हामीले गरेका छौँ ।
पुरा पढ्नुहाेस्वक्ता र श्रोता
कलैयाकै घटना हो । पत्रकारको नेताले एउटा झ्याउ समारोह सकेर घरतिर फर्कँदै थिए । नातिनी मेघा
पुरा पढ्नुहाेस्लाज पचाउन सिक्नु पर्यो
‘शोले’ फिलिममा जेलर बन्ने असरानीले ‘मेरी जेल मे सुरंग !’ भनेर चिच्याए जस्तै इन्द्र पनि चिच्याए
पुरा पढ्नुहाेस्पत्रकार किन ? नेतै बने भयो !
वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर चितवनमा केही समय मैले जाँचमा पर्यवेक्षक भै बस्नु पर्दा सो क्याम्पसका ज्यादै
पुरा पढ्नुहाेस्यो ठगठागको काम के गर्नु !
लामो समयपछि पुरानो मित्र भेटियो । केटाकेटीमा हामीले सँगसँगै अनेकौं अपराध ग¥यौं र ती सम्पूर्ण बदमाशीलाई
पुरा पढ्नुहाेस्नपत्याए हेर्नोस् न
चिडियाखाना हाकीमलाई दिनभरि कुर्सीमा थच्चिएर ग्यास्टिक बढेछ । चिडियाखानामा उत्पन्न भएको वायुलाई चिडियाखानामै त्याग गर्ने विचारले
पुरा पढ्नुहाेस्चम्चा–धर्म
कुबेरको गरीब पार्टी प्रचार प्रसारको क्रममा एक दिन झुक्किएर म गरीबकोमा आइपुग्यो । आजीवन कमाएर स्वयम्
पुरा पढ्नुहाेस्भन्सारिया फिबर
एउटी महिलाले आफ्ना सद्दे पतिलाई रोगी डाक्टरकहाँ पु¥याइन् । पति भन्थे, मलाई कुनै रोग छैन ।
पुरा पढ्नुहाेस्मनको लड्डू घिउसित
बस आफ्नो गतिमा थियो, यात्रुहरू चैं दुर्गतिमा ! मैले बल्ल तल्ल एउटा सिटमा आफूलाई फिट पार्न
पुरा पढ्नुहाेस्छातीमा हात
अदालतमा निक्कै घुइँचो थियो । अभियुक्तको ठाउँबाट मैले चिच्याएँ– श्रीमान् यसमा मेरो कुनै कसूर छैन ।
पुरा पढ्नुहाेस्

mukunda acharya
























