टीकाकुमारी देवी र सीताराम उपाध्यायका सुपुत्र मुकुन्द आचार्य २००१ चैत्र ६ गते मकवानपुरगढीमा जन्मिनु भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्म औपचारिक अध्ययन हासिल गर्नुभएका आचार्य प्राध्यापन पेशाबाट निवृत्त हुनुहुन्छ । ‘प्रशंसाको भोग’ शीर्षकको हास्यव्यङ्ग्य रचना उहाँकाे पहिलाे प्रकाशित रचना हाे भने पहिलो हास्यव्यङ्ग्य कृति चाहिँ ‘विगत र वर्तमान’ (२०३८) हो । उहाँक अन्य प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘नेताको रूपलाई चुरोटको धुप’ (२०४२) र ‘पठ्ठो बन्ने रहरमा’ रहेका छन् । ‘जमर्को सङ्गालो’, ‘सोपान’, ‘भोजपुरी उखान टुक्का’ लगायत अन्य थुप्रै पत्रिकाहरूको सम्पादन गर्नुभएका आचार्यले ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’द्वारा आयोजित नाटक महोत्सव (२०४३) मा प्रशंसा पत्र प्राप्त गर्नुभएको छ ।
तपस्वीको नाउँ ‘भ्रष्टाचार’
सबैले सधैंभरि गाली र दुरदुर मात्रै गर्ने हुनाले दिक्क भएर एकदिन कलियुग पुगेछ सृष्टिकर्ता ब्रम्हाजीकहाँ भनसुन
पुरा पढ्नुहाेस्सरकारी ज्वाइँ हुन् कि कसो ?
हामी केही मित्र कलैयाको भरतचोेकमा ठिङ्गेश्वर भएर वात मार्दै थियौँ । पच्छिम दिशाबाट एक हुल मानिसहरू
पुरा पढ्नुहाेस्किस्सा खत्तम् ! देश खत्तम् !!
मेरी नातिनी मेघा निरौलालाई कथा सुन्ने रहर आवश्यकताभन्दा केही बढी नै छ । एक दिन उसले
पुरा पढ्नुहाेस्मन्त्री र प्रधानमन्त्री हुने सौभाग्य
मन्त्री महोदय आफ्नो सुसज्जित कोठामा एक्लै विराजमान थिए । कुखुराले फोहोरको थुप्रोबाट खानेकुरा खोजे झैँ उनी
पुरा पढ्नुहाेस्बौलाही र प्रजातन्त्र
एउटा पसलमा हामी केही मित्रहरु परनिन्दाको विस्कुटका साथमा चौलानीजस्तो चिया पान गर्दै थियौँ । त्यहाँ एउटी
पुरा पढ्नुहाेस्डरलाग्दो खुशी
एउटा थोत्रो मित्रले भोजनको लागि निम्त्यायो । प्रजातन्त्रको पुनर्वहाली पछि उसले कहिल्यै यसरी निम्त्याएको थिएन ।
पुरा पढ्नुहाेस्कुकुरको पुच्छर
राजनीतिलाई जान्ने बुझ्ने एक सज्जन साँच्चिकै सज्जन छन्, किन भने आफ्नो देश नेपाललाई साँच्चिकै माया गर्छन्
पुरा पढ्नुहाेस्एक घटना दुई रिपोट
म कुनै प्रज्ञा प्रतिष्ठानको एउटा ससानो पुरस्कार थाप्न काठमाडौं जाँदै थिएँ । बस पहाडको उकालोमा गर्भिणी
पुरा पढ्नुहाेस्सोझा प्रश्नका बाउँठा उत्तर– १
प्रश्न– आधुनिक युवतीहरू दुवै हातको सदुपयोग कसरी गर्छन् ?उत्तर– मेहेंन्दीले सिंगारेर र घरिघरि मुखमा खस्ने केशलाई
पुरा पढ्नुहाेस्दृष्टि र सृष्टि !
काठमाडौंको अपरिचित हुलमापुराना परिचित भेटिएतर बिचरा निकै दुखी देखिए !मलाई चिया नास्ता ख्वाएरसार्वजनिक पसलमागोप्य रुपमा रुन
पुरा पढ्नुहाेस्

mukunda acharya























