टीकाकुमारी देवी र सीताराम उपाध्यायका सुपुत्र मुकुन्द आचार्य २००१ चैत्र ६ गते मकवानपुरगढीमा जन्मिनु भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्म औपचारिक अध्ययन हासिल गर्नुभएका आचार्य प्राध्यापन पेशाबाट निवृत्त हुनुहुन्छ । ‘प्रशंसाको भोग’ शीर्षकको हास्यव्यङ्ग्य रचना उहाँकाे पहिलाे प्रकाशित रचना हाे भने पहिलो हास्यव्यङ्ग्य कृति चाहिँ ‘विगत र वर्तमान’ (२०३८) हो । उहाँक अन्य प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘नेताको रूपलाई चुरोटको धुप’ (२०४२) र ‘पठ्ठो बन्ने रहरमा’ रहेका छन् । ‘जमर्को सङ्गालो’, ‘सोपान’, ‘भोजपुरी उखान टुक्का’ लगायत अन्य थुप्रै पत्रिकाहरूको सम्पादन गर्नुभएका आचार्यले ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’द्वारा आयोजित नाटक महोत्सव (२०४३) मा प्रशंसा पत्र प्राप्त गर्नुभएको छ ।
विधाताको अर्ति
एउटी महिला प्रसवपीडाले निकैबेरदेखि प्रसूती गृहमा, भंसारको हाकिम हुलाकमा सरुवा भएर छटपटिए झैँ, इन्तु न चिन्तु
पुरा पढ्नुहाेस्सर्वदलीय बैठक
‘प्रशासनलाई राजनीतिकरणबाट कसरी जोगाउने ?’ भन्ने विषयमा प्रजिअको कार्यालयमा जिल्लाको सर्वदलीय बैठक बस्ने निधो भयो ।
पुरा पढ्नुहाेस्फोहोर गाली
एक जना यात्रु मोटरसाइकलमा अनेकथरि बोकेर वायुवेगमा हुइँकिदै थिए । झण्डै मलाई उनले आफ्नो वाहनले ठोकेर
पुरा पढ्नुहाेस्पशुपतिका शरणमा मन्त्री
अनेक दाउ गरी पार्टीको चुनावी टिकट फुत्काएपछि मन्त्रीजी पशुपतिनाथको दर्शन गर्ने निहुँले अदृश्य शक्तिलाई गुहार्न पुगे
पुरा पढ्नुहाेस्पुरस्कारदाताहरू झुक्किई हाल्छन् कि !
एकजना साहित्यकार मित्र छन् । उनलाई साहित्यिक क्षेत्रमा धेरैले ‘साहित्यकार मित्र’ भन्दा ‘पुरस्कार मित्र’ भनेर चिन्ने
पुरा पढ्नुहाेस्बौलाहा घडी
‘हजूर उठिसियोस् न ! ’त्यति भनेर श्रीमतीले चियाको कप ठ्यास्स राखिन् । श्रीमान् चैं अझ पनि
पुरा पढ्नुहाेस्भ्याटको विरोधमा पिकनिक
मित्रमण्डली किनमेलमा व्यस्त थियो । एउटा जखमले खसी, केही भाले, अनेक थरिका सोमरस, स्न्याक्स (सितन)हरू, भिडियो
पुरा पढ्नुहाेस्नेताहरूको छाला गैंडाको जस्तै
होटेलको एउटा केविन आरक्षित जस्तै थियो– ‘नेताहरूका लागि मात्र ।’ हामी अर्कै केविनमा कोचिन बाध्य भयौँ
पुरा पढ्नुहाेस्सहिदसँग गरिने प्रश्न
मेरा एक मित्र भेटघाट गर्ने निहुँले चिया चुस्न र मगज चाट्न आइपुगे । उनले मुखै फोरेर
पुरा पढ्नुहाेस्नाहकमा ठगी मुद्दा
प्रहरीको खोरमा एक बिहान पंडित बालाई देखेँ । ठाडो चन्दन लाएर उनी तेर्सो परेर पल्टेका थिए
पुरा पढ्नुहाेस्

mukunda acharya























