कमला र नीलनाथ उपाध्यायका सुपुत्र मुन पौडेल २०१२ भदौ २५ गते ठहिँटी, काठमाडौंमा जन्मिनुभएको हो । राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका पौडेल हाल धनुषा बस्नुहुन्छ । प्रशासन सेवाबाट निवृत्त पौडेलको साहित्यिक यात्रा भने २०२७ बाट शुरु भएको थियो । २०५२ मा ‘गजलोत्सव’ गजलसङ्ग्रह प्रकाशन गर्नुभएका पौडेलका ‘सफलताका तीन मन्त्र’ (२०५२) र ‘बुद्धिजीवी र पुच्छर’ (२०५६) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छन् । पौडेल भैरव हास्यव्यङ्ग्य पुरस्कारबाट पुरस्कृत व्यक्तित्व हुनुहुन्छ ।
नयाँ नेपाल र ताल्चा
सँधै दिउँसो दश बजेसम्म लम्पसार परेर ओछयान नछोड्ने महान् क्रान्तिकारी छोरो एकाबिहानै झिसमिसँगै उठेको देखेर बाउआमा
पुरा पढ्नुहाेस्राष्ट्रिय जोकरमाथि निबन्ध
मन्त्रीज्यू ठाँटिएर बाहिर निस्कनै ऑटेका थिए, हाइस्कूल स्तरमा पढ्ने छोरो पनि बोराजस्तो झोला पिठ्यूँमा बोक्दै कोठा
पुरा पढ्नुहाेस्हजुरबाउको भूत
उमेरले पचासमा टेक्नासाथ कुखुरे बैँस एक पटक फेरि उर्लेर आउँदो रहेछ कि क्या हो, आफूमा पनि
पुरा पढ्नुहाेस्पद प्राप्तिका अचूक मन्त्र
नब्बे वर्ष टेकेका घाटे वैद्यकहॉ आर्यघाट पुगेका नेताजीलाई पानीसानी चढाएपछि नेताजी अलिकता टाठो भए अनि छोराछोरी,
पुरा पढ्नुहाेस्जङ्गल महोत्सवको चटक
जङ्गल महोत्सवको आयोजना भैरहेको थियो । कवि, साहित्यकारहरूले उत्साहित हुनुपर्ने आवश्यकता थिएन । यो चितवनतिरका रिसोर्ट
पुरा पढ्नुहाेस्पुलिस महात्म्य
म आज पुलिसको बारेमा लेख्न बसेको छु तर लेख्दालेख्दै कुन सट्का खोरमा जाक्किनु पर्ने हो त्यसको
पुरा पढ्नुहाेस्महान् सम्पादक
एक दिन,महान् सम्पादकको बुआकी फुपूकी नातिनी ज्वाईंकी जेठी सासू,एउटा भुसतिघ्रेलाई लिएरफरिया स्याहार्दै सम्पादकज्यूकहाँ पुगिन्र सोर्स लगाइन्ल
पुरा पढ्नुहाेस्जंगल महोत्सवको चटक
जंगल महोत्सवको आयोजना भैरहेको थियो । कवि, साहित्यकारहरूले उत्साहित हुनुपर्ने आवश्यकता थिएन । यो चितवनतिरका रिसोर्ट
पुरा पढ्नुहाेस्

moon paudel




























