साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरायो

Nepal Telecom ad

 height=निर्जीव यो शहरमा संवेदना हरायो
मान्छे मरोस् या कुकुर वेदना हरायो ।{{read_more}}

उत्सव कुनै छ ठूलो छिमेकमा भयंकर
छैन कुनै निमन्त्रण आफ्नोपना हरायो ।

पैसाको लागि मान्छे जे गर्न पनि तत्पर
झुठो र सत्य बीचको सबै चेतना हरायो ।

सन्तानलाई सबले पैसा कमाऊ भन्छन्
चरित्रलाई बनाउने तर मन्त्रणा हरायो ।

बगुलामुखीको दर्शनको लागि लामो लाम
बागेश्वरीको तर खोई वन्दना हरायो ।

निर्जीव यो शहरमा संवेदना हरायो
मान्छे मरोस् या कुकुर वेदना हरायो ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x