साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१. height=
विचार एउटा व्यवहार अर्कै
म्यान एउटा तरबार अर्कै {{read_more}}
केके देख्नुपर्छ जिन्दगीमा म त हत्तु हैरान छु हजुर !
विवाह एउटा घरबार अर्कै ।

२.
नेपाल रुँदा तिमीलाई दुख्दैन भने तिमीलाई कसरी नेपाली भनौँ ?
हिमाल जल्दा तिमीलाई पोल्दैन भने तिमीलाई कसरी हिमाली भनौँ ?
ढाका टोपी र दौरा सुरुवालले मात्रै राष्ट्रियता झल्किँदैन महाशय !
पराईले माटो मिच्दा तिम्रो रगत तात्दैन भने तिमीलाई कसरी गोर्खाली भनौँ ?

३.
खुब कराउनोस् कुहिएको पिठो पनि बिक्छ तपाईँको
चुप लागेर बस्नु भो भने बासमती चामल पनि कुहिन्छ तपाईँको
थाहा छ कि छैन यहाँलाई ? यो त हल्लैहल्लाको देश हो हजुर !
बेस्सरी चिच्याउनोस् पित्तल पनि सुनको भाउमा बिक्छ तपाईँको ।

हेटौँडा– ४, अभिकुञ्ज
मित्रनगर, मकवानपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x