कमला र नीलनाथ उपाध्यायका सुपुत्र मुन पौडेल २०१२ भदौ २५ गते ठहिँटी, काठमाडौंमा जन्मिनुभएको हो । राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका पौडेल हाल धनुषा बस्नुहुन्छ । प्रशासन सेवाबाट निवृत्त पौडेलको साहित्यिक यात्रा भने २०२७ बाट शुरु भएको थियो । २०५२ मा ‘गजलोत्सव’ गजलसङ्ग्रह प्रकाशन गर्नुभएका पौडेलका ‘सफलताका तीन मन्त्र’ (२०५२) र ‘बुद्धिजीवी र पुच्छर’ (२०५६) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छन् । पौडेल भैरव हास्यव्यङ्ग्य पुरस्कारबाट पुरस्कृत व्यक्तित्व हुनुहुन्छ ।
काठमान्डूको यात्रा : रामप्रसादको जात्रा
मुन पाैडेल : रामप्रसाद मधेशका मान्छे । मधिशे। गर्मी, धुलो, पसिनाले तातिएका, लुटपुटिएका र च्यापच्याप भएका
पुरा पढ्नुहाेस्एफ.एम. अर्थात् फलाक्ने मेसिन
मुन पाैडेल : एफ एम. अर्थात् फलाक्ने मेसिन । दिनरात फलाकिरहन्छ बर्बर बूढीजस्ती । साँचो कुरा
पुरा पढ्नुहाेस्युवाको स्तुतिगान
मुन पाैडेल : हे सुन्दर, शान्त र विशाल देशका अति तेजस्वी युवाहरू ! आज म यहाँहरूको
पुरा पढ्नुहाेस्सित्तैमा खानेहरू
मुन पाैडेल : नेपाली समाज सित्तैंमा खानेहरूले भरिभराउ छ । पाएसम्म, भेटेसम्म, आफ्नो गोजीको पैसा झिक्नु
पुरा पढ्नुहाेस्अवकाशपछिको औडाहा
मुन पाैडेल : अवकाश पाउनु एक वर्षअघिदेखि नै सबिवज्यूलाई औडाहा हुन थालिसकेको थियो। तीस-पैंतीस वर्ष जागिर
पुरा पढ्नुहाेस्मोबाइल क्रन्दन
मुन पाैडेल : तपाईंहरूले भन्नुहोला कि साँच्चै यो कुन युगको मान्छे हो ? भने भनिरहनुस् तर
पुरा पढ्नुहाेस्मेरी सालीको बिहे
मुन पाैडेल : जुन बेलादेखि मेरी सालीको विवाह गर्ने अरे भन्ने समाचार भनूँ वा दुखद समाचार
पुरा पढ्नुहाेस्सुखी जीवनका उपाय
मुन पाैडेल : महात्मा गान्धीले पनि भनी सकेछन् भोको पेटले राम भन्दैन, रोटी रोटी भन्छ ।
पुरा पढ्नुहाेस्नयाँ राष्ट्रिय खेलको प्रस्ताव
मुन पाैडेल : नेपालीहरूलाई खेलकुद खूब मन पर्छ। नयाँ विदेशी ट्रयाकसुट र महँगो बुट लाउन पाए
पुरा पढ्नुहाेस्भुसुक्कै
मुन पाैडेल : सधैंझै एक घण्टा ढिला अर्थात् दस बजेतिर रामप्रसाद कार्यालयमा प्रवेश गरे र फुस्किन
पुरा पढ्नुहाेस्

moon paudel

























