कमला र नीलनाथ उपाध्यायका सुपुत्र मुन पौडेल २०१२ भदौ २५ गते ठहिँटी, काठमाडौंमा जन्मिनुभएको हो । राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका पौडेल हाल धनुषा बस्नुहुन्छ । प्रशासन सेवाबाट निवृत्त पौडेलको साहित्यिक यात्रा भने २०२७ बाट शुरु भएको थियो । २०५२ मा ‘गजलोत्सव’ गजलसङ्ग्रह प्रकाशन गर्नुभएका पौडेलका ‘सफलताका तीन मन्त्र’ (२०५२) र ‘बुद्धिजीवी र पुच्छर’ (२०५६) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छन् । पौडेल भैरव हास्यव्यङ्ग्य पुरस्कारबाट पुरस्कृत व्यक्तित्व हुनुहुन्छ ।
जिब्रोको जिबुल्याइँ र अर्घेल्याईं
मुन पाैडेल : मानिसको पाँच ज्ञानेन्द्रियमध्ये जिब्रो एउटा महत्त्वपूर्ण ज्ञानेन्द्रिय हो। मुझे ओडार, थुतुनो वा हाब्रोभित्र
पुरा पढ्नुहाेस्नाकको बखान
मुन पौडेल : मानिसको अनुहाररूपी भू-भागको केन्द्रमा हिमालय पर्वतजस्तो आफ्नो मूलमा छहरा र झर्नाहरूका स्रोत लिएर
पुरा पढ्नुहाेस्सित्तैँमा खानेहरू
मुन पौडेल : नेपाली समाज सित्तैँमा खानेहरूले भरिभराउ छ । पाएसम्म, भेटेसम्म, आफ्नो गोजीको पैसा झिक्नु
पुरा पढ्नुहाेस्मेरी लुखुरी
मुन पौडेल : तपाईंकी कस्ती छिन् ? मोटी छिन् कि छरिती ? भच्याक छिन् कि सुकसुकाउँदी
पुरा पढ्नुहाेस्बूढाहरूका चर्तिकला
मुन पौडेल : आजकालका पात्तेका बूढाहरू त ओइलाइसकेका, चाउरिसकेका, लुत्रे कान लाइसकेका, आर्यघाटतिर मुख गरिसकेका डेट
पुरा पढ्नुहाेस्तालुमा आलु
मुन पौडेल मान्छेको स्वभाव नै त्यस्तै, जुन चिज छैन त्यसको बढी खोजी गर्छ । घरमा मुला
पुरा पढ्नुहाेस्राशिफलको बडेमाको फल
मुन पौडेल : शनिवार बिहान चार बजे निद्रा खुल्यो र निद्रा खुल्ने बित्तिकै मन त्यसै त्यसै
पुरा पढ्नुहाेस्नोकरको खोजीमा
मुन पौडेल : खोजी पस्यो भने भगवान् त भेट्न सकिएला, नोकर मरे भेटिँंदैन । खोज्दा-खोज्दा लखतरान
पुरा पढ्नुहाेस्पुलिस महात्म्य
मुन पौडेल : म आज पुलिसको बारेमा लेख्न बसेको छु तर लेख्दालेख्दै कुन सट्का खोरमा जाक्किनु
पुरा पढ्नुहाेस्पद प्राप्तिका अचूक मन्त्र
नब्बे वर्ष टेकेका घाटे वैद्यकहाँ आर्यघाट पुगेका नेताजीलाई पानीसानी चढाएपछि नेताजी अलिकता टाठो भए अनि छोराछोरी,
पुरा पढ्नुहाेस्

moon paudel


























