मलेवा छ बन्दी र उन्मुक्त बाज
“पुजिन्छन् जहाँ धूर्त, लुच्चा, अयोग्यर हुन्छन् जहाँ दण्ड–भागी सुयोग्यजहाँ ‘चाकरी’ योग्यताको कसी छजहाँ चेतना–सिर्जना अप्जसी छ
पुरा पढ्नुहाेस्उठौँ जुर्मुराई सबै स्वाभिमानी
अहा ! देश हाम्रो थियो स्वर्गतुल्य कठै ! आज भो रौरवै नर्कतुल्य हराए हिजोका सदाचार निष्ठा
पुरा पढ्नुहाेस्खोजूँ मान्छेपना कहाँ ?
सजाइन्छन् जहाँ जुत्ता र्याकमा काइदासितअलपत्र थुपारिन्छन् भुइँमा तर पुस्तक ठानिन्छन् तुच्छ, बेकम्मा मूल्यवान् सिर्जनाहरूपुजिन्छन् देवतातुल्य गहनागुरियाहरू
पुरा पढ्नुहाेस्‘मारेर जनतालाई कसरी लोकतन्त्र भो ?’
१यता हेर्यो लथालिङ्ङ, भताभुङ्ङ उतातिरहरे ! सन्तोषको सास फेर्न जाऔँ कतातिर !नरहे देश नै सग्लो, के
पुरा पढ्नुहाेस्चाहन्छु भेडै हुन
काँडा दुच्छर–निम्ति सज्जित यहाँ शय्याहरू मख्मलीसौम्य–स्नेहिल पूmल–निम्ति तर छन् शूलीहरूका चुलीमान्छेको दनुजत्व खप्न नसकी त्यागेर मान्छे–जुनीचाहन्थे
पुरा पढ्नुहाेस्अँध्यारो छ बत्तीमुनि
आज, साहित्य, सञ्चार, शिक्षा, कलाछन् सबैमा छिरेका लुटेरा–खल रूप तिन्का अहो ! छन् अनेकौँ थरीफस्छ सादासिदा
पुरा पढ्नुहाेस्हुन्छ निर्लज्जको के कहाँ ओखती ?
चम्कँदै छन् यहाँ नक्कली लेखकलेखिदिन्छन् कुनै ‘भूत’ ले बे–धकचल्न खोज्छन् तिनै झन् बजारैभरिअब्बलै पर्न खोज्छन् हजारैभरि
पुरा पढ्नुहाेस्

निर्मोही व्यास

























