साइबर अपराध सम्बन्धी सचेतना सामग्री
यमुनादेवी र इन्द्रप्रसाद चौलागाईंका सुपुत्र आर. आर. चौलागाईं २०१८ चैत्र ११ गते सिन्धुपाल्चोकमा जन्मिनुभएको हो, हाल हेटौंडा, मकवानपुर बस्नुहुन्छ । २०३४ सालमा ‘इच्छा’ कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका चौलागाईंको पहिलो साहित्यिक कृति ‘सामन्तीलाई चिठी’ (२०३७) मा प्रकाशित भएको थियो । आफ्नो सिर्जनामा व्यङ्ग्य भाव मिसाउन मन पराउनु हुने चौलागाईंका ‘नौलाे बिहानी’ (२०३७), ‘जिउँदा मानिसहरू’ (२०४३) लगायत एक दर्जन कृतिहरू प्रकाशित छन् । विद्युत प्राधिकरणबाट सेवा निवृत्त चौलागाईंका एक सयकाे हाराहारीमा व्यङ्ग्य कविता फित्काैलीमा प्रविष्ट भएका छन् ।
के बाँकी रहन्छ र ?

के बाँकी रहन्छ र ?

दिल टुटेपछि के बाँकी रहन्छ रसिसा फुटेपछि के बाँकी रहन्छ र जसलाई आफ्नै सम्झेथें मैलेउसैले लुटेपछि

पुरा पढ्नुहाेस्
हाइकुको एक बथान

हाइकुको एक बथान

सत्ता ढेडुको हातनरिवलको गट्टाके मतलब । नेता चेली हरणमञ्चमा प्रवचननारी कल्याण । कवि चुल्हो तातेनकविता लेखिसकेँपेट

पुरा पढ्नुहाेस्
दुई थप्पड

दुई थप्पड

१.कुरा र कामकोही भित्रभित्रै जल्छन् तर खै ! किन हो मुखले केही भन्दैनन्सामुन्नेमा साष्टाङ्ग दण्डवत् गर्छन्

पुरा पढ्नुहाेस्
चार  थप्पड

चार थप्पड

१.मसँग भाग्छु भन्छ्यौ खै ! मैले त पत्याएको छैनमसँग बस्छु भन्छ्यौ खै ! मैले त पत्याएको

पुरा पढ्नुहाेस्
केको समानुपातिकमा पर्नु हजुर !

केको समानुपातिकमा पर्नु हजुर !

नेताको वरिपरि घुम्न पनि सकिएनवहाँको कुकुरलाइ चुम्न पनि सकिएनअनि केको समानुपातिकमा पर्नु हजुर !बोतल अँगालेर झुम्न

पुरा पढ्नुहाेस्
अरूलाई धेरै ब्युँताइएछ

अरूलाई धेरै ब्युँताइएछ

आफू बिग्रिएर अरूलाई धेरै सपारिएछआफू धसिएर अरूलाई धेरै उकासिएछयस्तै रहेछ यो दुनियाँ पसिना बगाउनेको कदर हुँदैनआफू

पुरा पढ्नुहाेस्
दुईवटा जिब्रो

दुईवटा जिब्रो

एकजना ठूला नेताजी थिए । एकदिन उनको नजिकको एउटा कार्यकर्ताले पार्टी त्याग्यो र अर्कै पार्टीमा प्रवेश

पुरा पढ्नुहाेस्