साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के बाँकी रहन्छ र ?

Nepal Telecom ad

दिल टुटेपछि के बाँकी रहन्छ र
सिसा फुटेपछि के बाँकी रहन्छ र

जसलाई आफ्नै सम्झेथें मैले
उसैले लुटेपछि के बाँकी रहन्छ र

कति सुन्दर थियो हाम्रो फूलबारी
असिनाले चुटेपछि के बाँकी रहन्छ र

म आउँदै थिएँ तिम्रो नजिक–नजिक
गाडी छुटेपछि के बाँकी रहन्छ र

हातैले कुट्नुपर्छ भन्न के छ र सानू !
वचनले कुटेपछि के बाँकी रहन्छ र ।
हेटौडा– ४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x