मनोधरादेवी र हरिप्रसाद खकुरेलका सुपुत्र रमेश खकुरेल वि.सं. १९९९ असोज २२ गते गणबहाल, काठमाडौंमा जन्मिनुभएको हो । बिएस्सी, बीएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका खकुरेल निजामती सेवाबाट निवृत्त हुनुभएकाे हाे । २००७ सालमा ‘यौटा ठूलो वनमहाँ’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गर्नुभएका खकुरेलको पहिलो प्रकाशित कृतिको रूपमा ‘सङ्क्षिप्त भौतिकी’ (२०२५) प्रकाशित भयो । यसैगरी उहाँका ‘अङ्गालो’ कवितासङ्ग्रह (२०२६), ‘सरिता नानी’ महाकाव्य (२०४९), ‘बहिनीलाई सन्देश’ (२०५३) लगायत काव्यकृतिहरू प्रकाशित छन् । बृहत् कविता प्रतियोगिता २०१७ मा स्वर्ण पदक, शहीद कविता गोष्ठी (२०४०) मा प्रथम, धरणीधर पुरस्कार (२०५१) लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट पुरस्कृत, छन्दशिल्पी व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४२०६५०, ४४१२७११
फागुन
देखें जीवनमा गरी चुरिफुरी आए निकै फागुनआए फागुन ता परन्तु कहिल्यै आएन यौटै गुनकाटी बाघ समान
पुरा पढ्नुहाेस्ठोकौं ताली
(शालिनी छन्द)लण्ठ्याङ् लण्ठ्याङ् हल्लिंदै मात्र आएँकेही भन्नै पर्छ आदेश पाएँके भन्ने हो जिल्ल पर्दैछु मित्रदोधारैमा तर्क
पुरा पढ्नुहाेस्म ता ब्रह्मचारी
(गीत)आँखा,नझिम्क्याउ सान्नानी म ता ब्रह्मचारीमलाई,नबोलाउ सान्नानी असुराको घारी । मेरो जातै भाले प-यो तिमी प-यौ पोथीतिमी
पुरा पढ्नुहाेस्कोकले र चञ्चले
(यो कविता सांसदहरूलाई लक्षित गरिएको हैन है) दाइ कोकले भाइ चञ्चलेगाइ गोरु ली चौरमा चलेसाथ गाउँका
पुरा पढ्नुहाेस्सावधान जहाज डुब्दैछ(२)
(मुसाहरूको भनाइ) हामी मुसाहरूआफूखुशी यहाँ आएनौंचामलका बोराहरू सँगैजहाजभित्र थन्क्याइएछौंकसैले बोकेर ल्याएछकिन ल्याुो हामी जान्दैनौंयत्ति जान्दछौं हामी
पुरा पढ्नुहाेस्प्रजातन्त्र चर्चा
आयो प्रजातन्त्र भनेर सुन्दछु,जाला प्रजातन्त्र भनेर सुन्दछुके हो प्रजातन्त्र कहाँ उदाउँछ, कता पसी जान्छ कहाँ बिलाउँछ
पुरा पढ्नुहाेस्चोरलाई चौतारो, साधुलाई शूली
बनको बाँदर घरमा ल्याई पाल्नुभएछबल्ल अब राम्रो कुरा थाल्नुभएछ । मकैबारी उस्कै जिम्मा लाउनुभएछमकै उल्ले खायो
पुरा पढ्नुहाेस्बानेश्वरमा मुसो हरायो
सिस्नेरीमा बाढी आयोबालाजुमा भैंसी बगायोडिल्ली बजार म्याउँ बोल्योबानेश्वरमा मुसो हरायो । चौंरी पाल्ने खर्क छैन जरायोलाई
पुरा पढ्नुहाेस्मर्का पर्यो यो बिहेको साइतैमा
बोलाउन त बोलाउनु भो यो बिहेको साइतैमामलाई भने मर्का पर्यो यो बिहेको साइतैमा । यता पनि
पुरा पढ्नुहाेस्सुनसरी बिचरी
धनकुटा कुटुँला सरि गर्दछ, धन पठा अझ भन्छ हपार्दछजति दिए पनि निल्छ हसुर्दछ, न त डकार्छ
पुरा पढ्नुहाेस्

ramesh khakurel

























