साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदर घरमा ल्याई पाल्नुभएछ

Nepal Telecom ad

बनको बाँदर घरमा ल्याई पाल्नुभएछ
बल्ल अब राम्रो कुरा थाल्नुभएछ ।

मकैबारी उस्कै जिम्मा लाउनुभएछ
मकै उल्ले खायो ढोड बाल्नुभएछ ।

धेरै बुद्धि भए बुद्धू हुन्छ भनेर
बुद्धिको भाँडोमा बिर्को टाल्नुभएछ ।

चोरलाई चौतारो छ साधुलाई शूली
नयाँ दफा कानुनमा हाल्नुभएछ ।

टाठा बाठा घरभित्र ढलीमली गरून्
लाटा सोझा रछानमा फाल्नुभएछ ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x