साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
यो अन्धकारमा मैले घाम मन पराएँ त के बिराएँ ?
टोकेर हैरान पार्ने लामखुट्टे धपाएँ त के बिराएँ ?
तिमी मसँग जहिले पनि खालि सस्तो कुरामात्रै गर्छौ
सत्यको निम्ति मैले फलाम चपाएँ त के बिराएँ ?

२.
काम गर्ने हामीहरू भत्ता बुझ्झ्ने उनीहरू
पसिना बगाउने हामीहरू जस लिने उनीहरू
यो राजनीति भन्ने चिज त खत्तम रहेछ हजुर !
मर्ने हामीहरू माला पहिरिने उनीहरू ।

हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x