यो त्यस्तो देश हो….
कस्तो देशमा जन्मिएछौँ ?कस्तो पानी पिएछौँ ?कस्तो आदत लागेछ ?अब त बाउको पैसा लिएर घरको सामान
पुरा पढ्नुहाेस्झगडा नगरे के गर्छ ?
अलपत्र विश्वासको खोलमासर्वत्र शङ्का सिउरिएकोसशङ्कित अङ्गहरूको ज्वारभाटाहातलाई खुट्टाको विश्वास छैनलठ्ठी टेकेर हिँड्ने गर्छ,जिब्रोलाई आँखाको विश्वास छैनचिनी
पुरा पढ्नुहाेस्म त्यस्तो जनता
तपाईंले तँ को होस् भन्नु होलामलाई म, मै हुँ भन्ने आँट छैनम त्यस्तो देशको नागरिकझरनाको मुनि
पुरा पढ्नुहाेस्अब त होस पुर्याऊ ए बुढी बा !
गाउँबाट हिँडदा बाले भन्नु भा‘थ्योबाबु खर्च थोरै छ यत्तिले पुर्याउनू,जे सस्तो पाइन्छ त्यै किनेर ल्याउनू,बाको पैसाले
पुरा पढ्नुहाेस्सून र स्वास्नी
स्वास्नीको कचकचसागन सरकारको कानुन चल्छन त भगवान्को दाल गल्छद्वापरमा परिक्षितले सुनमा कलि बसाएरऋषिको गलामा सर्प घुमाउनु
पुरा पढ्नुहाेस्

shailendra simkhada

























