साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो त्यस्तो देश हो….

Nepal Telecom ad

कस्तो देशमा जन्मिएछौँ ?
कस्तो पानी पिएछौँ ?
कस्तो आदत लागेछ ?
अब त बाउको पैसा लिएर घरको सामान किन्दा पनि
कमिसन घिच्न मन लाग्छ,
कस्तो चुनाव भएछ
कस्तो नेता छानेछौँ ?
संविधानसभाको हालत देख्दा
यो भोटहाल्ने हातलाई पनि सिलौटोमा राखेर
लोहोराले किच्न मन लाग्छ,
सडक सडकमा आगजनी छ
व्यापारी भन्दा नेता धनी छ
सहमति र सम्झौता गर्न दिल्ली जान्छ,
यो त्यस्तो देश हो
जहाँ पुलिसले चोर्छ, अदालतले घूस खान्छ ।

काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x