खोटाङमा जन्मेर पोखरामा रमाउने, पेशाले पोते उनेर थोरैतिन पैसो कमाउने अनि हास्यव्यङ्ग्य लेखनलाई मज्जैसँग जमाउने स्रष्टाको नाम हो शेषराज भट्टराई ।
ढिंडो र चाउचाउ चिन्तन
हरेक कुराको परिचय आवश्यक हुन्छ । नयाँ मान्छेसँग परिचय गरिन्छ । नयाँ बेहुली घरभित्र हुलियो भने
पुरा पढ्नुहाेस्अट्टहास
खित्का छोडेर भएभरको मुख वायर ठूलो स्वरले हाँसिन्छ भने त्यसलाई अट्टहास भनिन्छ । साहित्यका नौ रसमध्ये
पुरा पढ्नुहाेस्बैंकको बयान
बैंक त्यस्तो संस्था हो जसका मालिक जनता हुन्छन् । जनताको अधिक लगानीले बैंक बनेको हुन्छ ।
पुरा पढ्नुहाेस्मोफसलका मुखिया
आफूले नजानेका कुरा अरूबाट सिक्न खोज्नु नौलो कुरा होइन । हरेक बाटो र पाटोका बारेमा
पुरा पढ्नुहाेस्भुइँचालो र स्वास्नीसँगको सङ्गत
भुइँचालो अत्यन्त शक्तिशाली अदृश्य शक्ति । श्रीमती शक्तिपूर्ण चलायमान दृश्य शक्ति ।{{read_more}} भूइँचालोमा खण्डित रूपमा पृथ्वीलाई नचाइदिने
पुरा पढ्नुहाेस्मोफसलका मुखिया
आफूले नजानेका कुरा अरूबाट सिक्न खोज्नु नौलो कुरा होइन । हरेक बाटो र पाटोका बारेमा मान्छेले
पुरा पढ्नुहाेस्पुच्छर व्यापार
शरीरको मध्य वा अन्त्य भागमा अवस्थित अलग प्रकृतिको ठोसो फुर्को या झ्याम्टोलाई पुच्छर भन्ने गरिन्छ ।{{read_more}} शीर
पुरा पढ्नुहाेस्

shesharaj bhattarai
























