खोटाङमा जन्मेर पोखरामा रमाउने, पेशाले पोते उनेर थोरैतिन पैसो कमाउने अनि हास्यव्यङ्ग्य लेखनलाई मज्जैसँग जमाउने स्रष्टाको नाम हो शेषराज भट्टराई ।
म अन्तिम पुस्ता
अन्तिम पुस्ता तिनै हुन जस्ले भोकाधिकारको अन्तिम लालसा पुरा गरेका हुन्छन् । म अथवा तपाईंभन्दा अगाडिको
पुरा पढ्नुहाेस्तरखाने तरिका
जुनसुकै कुरा पनि खान जानिएन भने सिलटिम्बुर खाइन्छ । तलब खान होस् या घुस खान अहिलेको
पुरा पढ्नुहाेस्लोपोन्मुख भाइहरु
हराउनु, नासिनु, भासिनु, खिइनु, सिद्धिँदै जानुलाई लोप भनिन्छ । लोप शब्दमा उन्मुख प्रत्यय लागेर लोपोन्मुख शब्द
पुरा पढ्नुहाेस्लुट्न सके लुट
देशमा प्रजातन्त्रको बहालीपछि कहाली लाग्ने अवस्था हुँदैन भन्नेमा जनता ढुक्क थिए । प्रत्येक प्रदेशका स्थानीय सरकारले
पुरा पढ्नुहाेस्रहर
रहर पनि एक प्रकारको अम्बल हो । एउटाको रहर गरेर सकिनासाथ अर्काको रहर गर्न मन लाग्छ
पुरा पढ्नुहाेस्अमूर्त
ज्ञानेन्द्रियले यहि नै हो भनेर ठम्याउन नसक्ने, किटान यकिन वा ठोकुवा गर्न नमिल्ने तत्वलाई अमूर्त भनिन्छ
पुरा पढ्नुहाेस्तन्नेरीको ताल
हरेक प्राणी आ–आफ्नै तालका हुन्छन् । आफ्नै तालको हुनु उसको आन्तरिक अन्तर्निहित विशेषता हो । {{read_more}}
पुरा पढ्नुहाेस्विकासे बहिनी
देश र पेटको चिन्ताले आक्रान्त छन् सबै । के गर्ने कसो गर्ने भन्दै बाटो बिराएको जीव
पुरा पढ्नुहाेस्

shesharaj bhattarai

























