धर्मागत ढकाल धनकुमारी ढकालका सपुत्र टङ्कराज ढकाल तितेपातीकाे जन्म जैमिनी, सर्कुवा बाग्लुङमा २०१५ साल चैत २५ गते भएकाे हाे । हाल गैंडाकोट न पा -१ निवासी ढकाल समाजशाश्त्रमा स्नातकोत्तर हुनुहुन्छ र शिक्षण सेवाबाट निवृत हुनुहुन्छ । छन्द संरचनामा विशेष रूचि राख्ने उहाँका समय र मान्छे, समय र समय (२०७१), तस्बिरै तस्बिर (आख्यान) २०७४ प्रकशित कृति हुन् भने ५ वटा कृति प्रकाशोन्मुख अवस्थामा रहेका छन् । रूचि- डुल्ने घुम्ने र मान्छे पढ्ने । सम्पर्क-९८६१८७१४०४
खुल्न थाले डराए
हलो जोत्ने दाजै जोत्न थाले कराए अनौ ठोक्दा ठोक्दै थुक्न थाले बिराए खिया लाग्ने फाली हेर्न
पुरा पढ्नुहाेस्हर्रो चपायो
मानो बुकायो र पाथी भरायो भर्दै भकारी चकारी अघायो सत्ता चलायो अहङ्कार छायो आतङ्ककारी छ हर्रो
पुरा पढ्नुहाेस्गर्छ कस्को धरालो !
वरपर गणिका छन् थुन्छ कोही गरालो छलफल हुलका छन् खान खोज्ने बिरालो दलबल खलका छन् जान
पुरा पढ्नुहाेस्उनासी बिदा भै असी साल आयो
घुमे झैं किलामा सियो जो घडी यो फसायो दलोमा उतै पो हरायो उताको यता भो यताको
पुरा पढ्नुहाेस्कस्को घोडा हो ?
कालो मैलो आयो ढाक्यो जालो लायो धोका हो आलाकाँचा गुण्डा डाक्यो सत्ताधारी पोका हो मुर्दा जस्ता
पुरा पढ्नुहाेस्आज वार्ता नराखौं
बिषय गहन यो हुन्छ हाम्रो छ चासो रहनसहनले हट्न जाला गुनासो हलबल नमिले पर्छ वाधा र
पुरा पढ्नुहाेस्शहीद
देश निम्ति सशरीर अर्पण गर्छन् त शहीद परिवर्तन छ ल्याउन रहेन यो कुनै विवाद ।१ राणाको
पुरा पढ्नुहाेस्सत्ता घुम्यो फन्फनी
सत्ताका मतियार जो गणक छन् मातेर भो सन्सनी पाए लुट्न भने तयार सजिलै बन्छन् भलायो पनि
पुरा पढ्नुहाेस्सङ्केत गर्छ बिहान
हुँदैन अन्न गतिलो रोगी छ के अभिमान सुमार्ग हिंड्नु रसिलो आफन्त हेर जवान हजार कर्म बलले
पुरा पढ्नुहाेस्घमण्ड गर्ने जन नासिनेछन्
गुना डकारी पदमा बसेछन् अनन्त भारी गहना भिरेछन् विभेदकारी चलखेलमा छन् घमण्ड गर्ने जन नासिनेछन् ।१
पुरा पढ्नुहाेस्


tankaraj dhakal

























