साइबर अपराध सम्बन्धी सचेतना सामग्री
धर्मागत ढकाल धनकुमारी ढकालका सपुत्र टङ्कराज ढकाल तितेपातीकाे जन्म जैमिनी, सर्कुवा बाग्लुङमा २०१५ साल चैत २५ गते भएकाे हाे । हाल गैंडाकोट न पा -१ निवासी ढकाल समाजशाश्त्रमा स्नातकोत्तर हुनुहुन्छ र शिक्षण सेवाबाट निवृत हुनुहुन्छ । छन्द संरचनामा विशेष रूचि राख्ने उहाँका समय र मान्छे, समय र समय (२०७१), तस्बिरै तस्बिर (आख्यान) २०७४ प्रकशित कृति हुन् भने ५ वटा कृति प्रकाशोन्मुख अवस्थामा रहेका छन् । रूचि- डुल्ने घुम्ने र मान्छे पढ्ने । सम्पर्क-९८६१८७१४०४
उधारो नतिर्ने पारा छ के हो ?

उधारो नतिर्ने पारा छ के हो ?

टङ्कराज ढकाल तितेपाती : न बिक्री न बट्टो व्यापार यै हो गरौ भिन्न धन्दा आधार यै

पुरा पढ्नुहाेस्
छोपेर छोपिन्न

छोपेर छोपिन्न

टङ्कराज ढकाल तितेपाती : बिहानीपख उषाको लाली रोकेर रोकिन्न जति नै लागोस् बादल कालो उज्यालो रोकिन्न

पुरा पढ्नुहाेस्
अगस्ति झमेला

अगस्ति झमेला

टङ्कराज ढकाल तितेपाती : चल्दै हुन्छ रडाको पैसाको छल खेला जल्दै बस्छ कता को खानामा छ

पुरा पढ्नुहाेस्
आफै लाज लजायो

आफै लाज लजायो

टङ्कराज ढकाल तितेपाती : जात्रा लाग्छ यहाँ के नेपाली धन खायो कात्रो माग भयो रे पालोमा

पुरा पढ्नुहाेस्
लगानी हरायो

लगानी हरायो

टङ्कराज ढकाल तितेपाती : भयो स्वार्थ हावी म जान्ने बतायो छ स्वार्थी छुरा जो लुकाएर आयो

पुरा पढ्नुहाेस्
कता गयो एकता ?

कता गयो एकता ?

टङ्कराज ढकाल तितेपाती : स्खलित छ सताउन जलाइयो लौ यता गलित छ फसाउन लुकाइयो खै कता

पुरा पढ्नुहाेस्
घाँडो बने लम्पट

घाँडो बने लम्पट

टङ्कराज ढकाल तितेपाती : मुर्दा झैं किन लम्पसार घरमा सङ्घीयता चौखट के हो एकिन छैन दुष्ट

पुरा पढ्नुहाेस्
स्वार्थ कालो

स्वार्थ कालो

टङ्कराज ढकाल तितेपाती : छ टाला घोटाला कहर अधिक छन् भन्छ कालो बिरालो करालो रालोले प्रहर

पुरा पढ्नुहाेस्
राँगा गधा उत्तम

राँगा गधा उत्तम

टङ्कराज ढकाल तितेपाती : बोका बाख्रा सदनतिरका साह्रै भए तन्नम ध्वाँसे भेंडा अभर मनका रोगी सदा

पुरा पढ्नुहाेस्
अझै झिङ्गे दाऊ

अझै झिङ्गे दाऊ

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे

पुरा पढ्नुहाेस्