साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उधारो नतिर्ने पारा छ के हो ?

व्यथा यो नबुझ्ने सत्कर्म के हो नढाँटेर बोल्ने सत्पात्र यै हो गिजोलेर छाडे उन्माद त्यै हो उधारो नतिर्ने पारा छ के हो।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

न बिक्री न बट्टो व्यापार यै हो
गरौ भिन्न धन्दा आधार यै हो
गृहस्थी भने झैं चल्दैन के हो
उधारो नतिर्ने पारा छ के हो।१

उताको ऊधारो तिर्नै छ जे हो
यता भो पसारो बिक्दैन जे हो
गरें काम आफ्नो टार्दैन के हो
उधारो नतिर्ने पारा छ के हो।२

बजारी भए पो नाफा हुने हो
हजारी हुँदा जो घाटा हुने हो
म ठूलो कहाँ पो बेच्ने बने हो
उधारो नतिर्ने पारा छ के हो।३

कसैको असामी के बन्धकी हो
लिएको ऋणी जो ब्याजी म जे हो
अबिच्छिन्न चल्दा थोरै हुने हो
उधारो नतिर्ने पारा छ के हो।४

तिरेनन् कसैले डोको घटे हो
फिरेनन् त कोही खाए सके हो
लगातार कुर्दा पट्याट यै हो
उधारो नतिर्ने पारा छ के हो।५

व्यथा यो नबुझ्ने सत्कर्म के हो
नढाँटेर बोल्ने सत्पात्र यै हो
गिजोलेर छाडे उन्माद त्यै हो
उधारो नतिर्ने पारा छ के हो।६

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x