सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
भीमप्रसाद भट्टराई र टीकादेवी भट्टराईका सुपुत्र तुलसीप्रसाद भट्टराई तुलसीप्रसाद भट्टराई बरबोटे, इलाममा २०३० भाद्र १७ गते जन्मनु भएको हो । भट्टराई हाल बिर्तामोड- ५, झापामा बस्नुहुन्छ । शिक्षण पेशामा आबद्ध भट्टराई क्षितिज साहित्य प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ । विशेषतः कविता विधामा कलम चलाउनुहुने भट्टराईको पहिलो कृति ‘गजलमञ्जरी’ (२०७५) हो । उहाँका दुइ कृतिहरू प्रकाशित छन् । भट्टराई निर्माण व्यवसायी संघ झापाद्वारा नगद पुरस्कार रु ५० हजार सहित साहित्य स्रष्टा सम्मान २०७८, लेखनाथ पुस्तकालय भद्रपुरबाट छत्रकिरण साहित्य पुरस्कार लगायत अन्य थुप्रै पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित स्रष्टा हुनुहुन्छ ।
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई : पुतलीले बत्ती भित्र, डढी मर्न किन आउँथेँ रूपै शत्रु न’भा रावण, सीता हर्न

पुरा पढ्नुहाेस्
किन आँउथे ?

किन आँउथे ?

तुलसीप्रसाद भट्टराई : पुतलीले बत्ती भित्र, डढी मर्न किन आँउथे ? रुपै शत्रु न’भा रावण, सीता

पुरा पढ्नुहाेस्
होला र के उन्नति

होला र के उन्नति

तुलसीप्रसाद भट्टराई : दाह्री पाल्छ कपाल पार्छ जगटा काट्दैन नङ्ग्रा पनि कस्तो सभ्य भनिन्छ यो तरहले

पुरा पढ्नुहाेस्
चुराले बितायो

चुराले बितायो

तुलसी प्रसाद भट्टराई : सबै सत्य बोली सुराले बितायो यहाँ पोल खोली भुराले बितायो । थियो

पुरा पढ्नुहाेस्
चमत्कार

चमत्कार

तुलसीप्रसाद भट्टराई : नेता भ्रष्ट भएर देश लुटियो वैरीहरू लम्किए हत्यारा पनि जेल मुक्त बनिए गुण्डाहरू

पुरा पढ्नुहाेस्
जाँड

जाँड

तुलसीप्रसाद भट्टराई : भएर अम्वली सधैँ डुबी रहेँ म पेयमा अझै पिएँ अझै पिएँ भरेर टन्न

पुरा पढ्नुहाेस्
लफुङ्गो

लफुङ्गो

तुलसीप्रसाद भट्टराई : सधैँ साँझमा चुस्स ठर्रा लिने हो यतै चोकमा हल्लिने रल्लिने हो सबै एक

पुरा पढ्नुहाेस्
खुट्टो घुमाउँदैमा

खुट्टो घुमाउँदैमा

तुलसीप्रसाद भट्टराई : होला र के अनौठो डम्फू बजाउँदैमा । सम्मान के लिने हो जुँघा पलाउँदैमा

पुरा पढ्नुहाेस्
डाइनो छैन आज

डाइनो छैन आज

तुलसीप्रसाद भट्टराई : मूसो आयो सदन घरमा मेचमा भ्वाङ पार्ने सेतो हात्ती ढसमस बसी मेच मै

पुरा पढ्नुहाेस्