साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुट्टो घुमाउँदैमा

बाजी जितेर आएँ भन्दैछ साथी मेरो स्याबासी के दिने खै निर्दो हराउँदैमा ॥

Nepal Telecom ad

तुलसीप्रसाद भट्टराई :

होला र के अनौठो डम्फू बजाउँदैमा ।
सम्मान के लिने हो जुँघा पलाउँदैमा ॥

आफ्नै छ मुल्य मेरो संसारले चिनेको
झुक्दैन टाउको यो कुरा लगाउँदैमा ॥

विश्वासको छ गाँठो नाता मनुष्य माझ
सम्बन्ध के होला खै आँखा जुधाउँदैमा ॥

बाजी जितेर आएँ भन्दैछ साथी मेरो
स्याबासी के दिने खै निर्दो हराउँदैमा ॥

आशा छ जिन्दगीको संसार नै नियाल्ने
के पूर्णथा होला खै खुट्टो घुमाउँदैमा ॥

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषाको गरिमा राख्न

भाषाको गरिमा राख्न

तुलसीप्रसाद भट्टराई
पछुतो

पछुतो

तुलसीप्रसाद भट्टराई
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
किन आँउथे ?

किन आँउथे ?

तुलसीप्रसाद भट्टराई
होला र के उन्नति

होला र के उन्नति

तुलसीप्रसाद भट्टराई
चुराले बितायो

चुराले बितायो

तुलसीप्रसाद भट्टराई
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x