साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुराले बितायो

गरेको थिएँ आश सर्वोच्च चुम्ने नचल्ने भई पाखुराले बितायो ।

Nepal Telecom ad

तुलसी प्रसाद भट्टराई :

सबै सत्य बोली सुराले बितायो
यहाँ पोल खोली भुराले बितायो ।

थियो चाहना शान्तिको दूत बन्ने
लगाएर दागी छुराले बितायो ।

थियो जानुपर्ने अरू देखि माथि
बिना अर्थका ती कुराले बितायो ।

गरेको थिएँ आश सर्वोच्च चुम्ने
नचल्ने भई पाखुराले बितायो ।

सुटुक्कै सबै काम सक्ने भनेको
चलाएर हल्ला चुराले बितायो ।

०००
बिर्तामोड ५, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषाको गरिमा राख्न

भाषाको गरिमा राख्न

तुलसीप्रसाद भट्टराई
पछुतो

पछुतो

तुलसीप्रसाद भट्टराई
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
किन आँउथे ?

किन आँउथे ?

तुलसीप्रसाद भट्टराई
होला र के उन्नति

होला र के उन्नति

तुलसीप्रसाद भट्टराई
चमत्कार

चमत्कार

तुलसीप्रसाद भट्टराई
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x