आज नेपाल बन्द छ
रामे दोकान खोल्दैन भन्छ नेपाल बन्द छ श्यामे अफिस जाँदैन भन्छ नेपाल बन्द छ गाडी चल्दैन
पुरा पढ्नुहाेस्हे लिलिपुट !
ती स्वनाम वीरहरू त लिलिपुट भएछन्आफैं हराएर हुल भित्र एक्लै भएछन्हो तिनीहरू आफन्तको बस्तीमाएकलै भई हराएछन्ठूलो
पुरा पढ्नुहाेस्भएर पनि के हुन्छ र राष्ट्रिय सहमतिको सरकार
कहिले मनमा जे गर्न मन लाग्यो त्यही गर्नेमनमतिको सरकारकहिले धमाधम महल, पजेरो र सुरक्षागार्ड ठड्याउनेधनमतिको सरकारकहिले
पुरा पढ्नुहाेस्म के हेर्दै छु ?
हेलो !साथी म भ्याली बाहिर छु । देशको चिन्ताले ग्रसित छु । टिभी हेर्दै छु ।
पुरा पढ्नुहाेस्पटुका कैले टाई हुँदैन
ऊ,मैले भनेको मान्दै मान्दैनमेरो सुनको कुराउसको चुम्बकीय कानले तान्दै तानेन,ऊआगोसँग पिरती गाँस्छु भन्छढुङ्गामा चुप्पी भास्छु भन्छ,ऊडोकोमा
पुरा पढ्नुहाेस्उस्तै तिम्रो चाला
देखें देखें तिम्रो पनि देश बनाउने चाला ।बाघ रैछ घरभित्र ल है ज्यान जाला ?दिन्न दिन्न
पुरा पढ्नुहाेस्चकार महिमा
लाग्छन् पछाडि किन हो बुझिसक्नु छैनपुग्छन् जहाँ अब त्यहाँ पुगिसक्नु छैन सोझा सिदा भइ यहाँ मति नाउँ
पुरा पढ्नुहाेस्खै एकताको बल ?
भन्थे एक थुकी सुकी सय थुकी बन्ने छ पक्कै नदीऐले भव्य नदी फुटी सय कुलो बन्दै
पुरा पढ्नुहाेस्गफ गर्दै, हात हल्लाउँदै, हल्ला मच्चाउँदै
गफ गर्दै, हात हल्लाउँदै अनि हल्ला मच्चाउँदै हिँड्न सक्तिनँमान्छेहरू मलाई "ठुलो भएछ, बोल्दैन" भन्छन्अरूका कुरा लाउँदै,
पुरा पढ्नुहाेस्सावधान जहाज डुब्दैछ(२)
(मुसाहरूको भनाइ) हामी मुसाहरूआफूखुशी यहाँ आएनौंचामलका बोराहरू सँगैजहाजभित्र थन्क्याइएछौंकसैले बोकेर ल्याएछकिन ल्याुो हामी जान्दैनौंयत्ति जान्दछौं हामी
पुरा पढ्नुहाेस्


























