हाम्रो चरित्र
मुखमा रामको नाम, मनमा ध्वंश—रावण मैकियाभेली चाणक्य गोयबल्स हामी कारण । छलछाम—खुराफात, आघात छ जतातता ओठे
पुरा पढ्नुहाेस्लभस्टोरी
तिमी सोह्र शृङ्गारगरेर आऊयाअनुहारमा जूनकोउज्यालो भरेर आऊउसले,एक आँखाले हेर्दैन,तिमी परीकै फोटोकपीबन,चाहे प्रेम पढाउने मोटोकपीबनउसले,तिमीपट्टि आँखा फर्काउँदैन,तिमी
पुरा पढ्नुहाेस्‘क’ पुराण
केशवले कुन्नि के कुरा कोट्याउँछ भन्दै कानमा कानेखुसी कर्दै कचकच किन गर्नुभा होला । कुरो कहन्छु,
पुरा पढ्नुहाेस्प्यारी बिजुली, चाँडै आऊ
मोबाइलमा तार अघि नै जोडिसकेँ। बुढो ल्यापटप पनि चार्जरको टुसो चुसेर टोलाउँदै छ।इमर्जेन्सी टर्चलाइटका दाँतहरूले मल्टिप्लगका
पुरा पढ्नुहाेस्नाम अनुसारको काम
स्कुलबाट फर्केका छोराछोरीले हत्तपत्त झोला फालेर गृहकार्य लेखे झैं एक्लै खाटमा बसेर संविधान लेख्ने कुरा पनि
पुरा पढ्नुहाेस्दुई थप्पड
१. सुन्दा हाँसो उठ्छ जाबो कुलो नाघ्न नसक्नेले समुद्र तर्छु भनेको सुन्दा हाँसो उठ्छचौरमा निस्किन नसक्नेले
पुरा पढ्नुहाेस्दुई ठोक्तक
१. भाषा नबुझ्ने घरमूली मेरो नामको जग्गा जमीन टुक्रा पारी बेचिनेछन्ढोका बाहिर बस्ने जस्तै घरभित्रका हेपिनेछन्आँखा चिम्ली
पुरा पढ्नुहाेस्रङ नम्बर पो परेछ
एउटा मान्छेले आफ्नो घरमा फोन गरेर सोध्छ– को बोल्नुभएको ? उताबाट– म यो घरको काम गर्ने
पुरा पढ्नुहाेस्Untitled
फुर्सद तपाइँलाई पनि छ, फुर्सद मलाई पनि छ समय काट्न गाह्रै छ, आउनोस्, यो चिया पसलमा
पुरा पढ्नुहाेस्हल्लै हल्लाको देश
यो हल्लै हल्लाको देश होकानमा इयरफोन लगाउनु पर्ने बहिराहरुजहाँ संगीत प्रतियोगिताका जज हुन्छन्र जहाँ आत्मामा पत्थर
पुरा पढ्नुहाेस्



























