साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो चरित्र

Nepal Telecom ad

मुखमा रामको नाम, मनमा ध्वंश—रावण
मैकियाभेली चाणक्य गोयबल्स हामी कारण ।
छलछाम—खुराफात, आघात छ जतातता
ओठे सहमति जप्दै, यात्रा हाम्रो कता–कता ।१।

बदनाम गरी शब्द, सतीत्व अस्मिता लुटी
कूर्चीकै फूर्र्तीमा बस्छौ, दलभित्र लुकी–ढुकी ।
योद्धाका रक्तधारामा, स्वार्थ–तारा सजाउँदै
बनाइ ढाल आदर्श, सारा मास्छौ रमाउँदै ।२।

बाङ्गा पुच्छर सोझिन्नन्, यत्रो हन्डर पाउँदा
नाङ्गा दुच्छर सच्चिन्नन्, आनी–बानी झनै लुला ।
बगलीमा छुरा बोकी, घडाका दूधमा बिख
राख्ने दुच्छर बानिमा, खै सुधार सफा ईख ? ।३।

धादिङबेसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x