साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लभस्टोरी

Nepal Telecom ad

तिमी सोह्र शृङ्गार
गरेर आऊ
या
अनुहारमा जूनको
उज्यालो भरेर आऊ
उसले,
एक आँखाले हेर्दैन,
तिमी परीकै फोटोकपी
बन,
चाहे प्रेम पढाउने मोटोकपी
बन
उसले,
तिमीपट्टि आँखा फर्काउँदैन,
तिमी हुनसक्छौ लाखौँ सपनाकी रानी
या हुनसक्छौ लाखौँ आँखाको नानी
उसले,
छडके नजर तिमीलाई गर्दैन ।
कारण,
ऊ,
मर्न आँटेको
मक्किएर झर्न आँटेको
कुर्र्सीसँगको गहिरो मायामा छ
किनकि
ऊ नेता हो ।

दार्जिलिङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x