संयुक्त कविताकृति ‘वंशवृक्ष’को परिचर्चा तथा कविता वाचन कार्यक्रम सम्पन्न
काठमाडाैं । साहित्यिक पत्रकार संघ तथा मिलाप म्यागजिनको संयुक्त आयोजनामा कविद्वय प्रा.पुरूषोत्तम दाहाल र अनिमेष दाहालको
पुरा पढ्नुहाेस्गुप्ताको बज्जिका लघुकथा कृति ‘गभलगी’को लोकार्पण
रौतहट । बहुभाषिक साहित्यकार रेणु गुप्ताको आठौँ कृतिको रुपमा ‘गभलगी’को डिजिटल लोकार्पण गरिएको छ । स्रष्टा
पुरा पढ्नुहाेस्लघुकथा केन्द्रकाे अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौं। हाम्रो लघुकथा केन्द्रले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम नयाँ बानेश्वरस्थित हेभन टिमुर थकालीमा बुधबार सम्पन्न भएको
पुरा पढ्नुहाेस्साहित्यकार तीर्थराज अधिकारी (मुक्तकमणि) सम्मानित
राले, अमेरिका । मुक्तकमणि उपनामले चर्चित साहित्यकार तीर्थराज अधिकारीलाइ सम्मानित गरिएकाे छ । अन्तर्राष्ट्रिय साहित्य समाज
पुरा पढ्नुहाेस्स्रष्टा महेश्वर पन्तको कथाकृति ‘धर्तीमुनिका तारा’ सार्वजनिक
स्रष्टा एवं संगीतकार महेश्वर पन्तद्वारा लिखित कथासङ्ग्रह “धर्तीमुनिका तारा” एक विशेष साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ
पुरा पढ्नुहाेस्प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यकाे दोहोरो सुविधा भत्ता खारेज
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते
पुरा पढ्नुहाेस्राप्ती साहित्य परिषदकाे ७७ औँ छन्द सङ्गम कार्यक्रम सम्पन्न
दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङले ७७ औँ छन्द सङ्गम कार्यक्रम घोराहीमा सम्पन्न गरेको
पुरा पढ्नुहाेस्रिसाल र लुइँटेलसहित ६ जनालाई बीडी सम्मान अर्पण गरिने
काठमाडाैं । साहित्यकार बीडी त्यागीको स्मृति दिवसको अवसरमा बीडी त्यागी स्मृति केन्द्रले हरेक वर्ष अर्पण गर्दै
पुरा पढ्नुहाेस्त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव
झापा । शङ्कराचार्यपीठ, साधुटारद्वारा आयोजित त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सवको अन्तिम तेस्रो दिनको कार्यक्रम सम्पन्न भयाे
पुरा पढ्नुहाेस्‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयक विचार–गोष्ठी
काठमाडौँ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३९औँ जन्मजयन्तीको अवसरमा ‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयक विचार–गोष्ठी सम्पन्न
पुरा पढ्नुहाेस्




































