पारिजात सम्मानबाट सम्मानित हुनेहरूको नाम घोषणा
सम्मानित हुनेहरूमा बालसाहित्यकार रामबाबु सुवेदी, गीतकार तथा सङ्गीतकार शरद पौडेल, नवीन विभास तथा देवी खड्का रहनुभएको
पुरा पढ्नुहाेस्कर्मदा सिर्जना मञ्चकाे ५५ औँ शृङ्खला सम्पन्न
लमजुङ । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५५ औँ विद्युतीय प्रसार स्वतन्त्र विधा रचनावाचन भव्य
पुरा पढ्नुहाेस्‘सुदर्शन–कपिला सिरपा पुरस्कार’ गणेशप्रसाद लाछीलाई
मोरङ । नेपाल भाषा, संस्कृति, कला साहित्यमा महत्वपूर्ण योगदान पु-याएबापत भक्तपुर थिमी निवासी गणेशराम लाछीलाई रु
पुरा पढ्नुहाेस्स्रष्टा इन्द्रकुमार श्रेष्ठ ‘सरित्’काे ‘मेरी छोरी मान्या’ विमोचित
काठमाडाैं । वरिष्ठ आख्यानकार, कवि, साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्'द्वारा रचित बालकथासङ्ग्रह 'मेरी छोरी
पुरा पढ्नुहाेस्ब्राजिलमा हास्यव्यङ्ग्यको विश्व सम्मेलन : फित्कौलीको अगुवाईमा रणनीतिक तयारी
काठमाडौंं । विगत ३३ वर्षदेखि आयोजित हुने गरेको हास्यव्यङ्ग्यको विश्व सम्मेलन यो वर्ष आगामी जुलाई ६–१०,
पुरा पढ्नुहाेस्‘रेखा-पवन स्रष्टा सम्मान’द्वारा शर्मा र घिमिरे सम्मानित
काठमाडौं । ‘रेखा पवन स्रष्टा सम्मान-२०८२’ द्वारा अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा र रोचक
पुरा पढ्नुहाेस्झ्याउरे कविता लेखन पुनर्जागरण कार्यक्रम सम्पन्न
झापा । उर्जाशील साहित्य कला प्रतिष्ठान चारपाने झापाले एक सभ्य र भव्य कार्यक्रमको आयोजना गरी झ्याउरे
पुरा पढ्नुहाेस्लोकप्रिया पुरस्कार साहित्यकार प्रतिसरा सायमिलाई
काठमाडाैं । साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि.सं २०८२ को लोकप्रिया पुरस्कार साहित्यकार प्रतिसरा
पुरा पढ्नुहाेस्कमला साहित्य कला समाजको रचना वाचन कार्यक्रम
धनुषा । गणेशमान चारनाथ नगरपालिका–५, सखुवनी, हरिहरेश्वर मन्दिर परिसरमा कमला साहित्य कला समाज धनुषाद्वारा आयोजित साहित्य
पुरा पढ्नुहाेस्तुलसी स्मृतिग्रन्थ लोकार्पण : छ व्यक्तित्व सम्मानित
उदयपुर । उदयपुरको गाईघाटस्थित रेग्मी निवासमा सोमबार तुलसी स्मृति ग्रन्थको लोकसेवा आयोगका केन्द्रीय अध्यक्ष माधवप्रसाद रेग्मीले
पुरा पढ्नुहाेस्




































