साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झर्को

ओए खलासी ! भाडा तिरिसकेपछि गन्तव्यसम्म नपुगुञ्जेल यो गाडीमा पेसेन्जरको पनि अधिकार हुन्छ भन्ने थाहा छैन तँलाई ? अरुलाई डिस्टर्ब हुनेगरि बजाउँछस?कि दिउँ मुख बाङ्गिने गरि ?

Nepal Telecom ad

पी पी कोइराला :

गुडिरहेको गााडीभित्र एक जना बुढाबा (पेसेन्जर)ले ड्राइभरलाई झपार्दै भने,“भाई मैले धेरै बेर सम्झाई सकेँ, अब साउण्ड कम गरेनौ भने ठिक हुँदैन ?”
खलासी पो बम्कियो, “हाम्रो गाडी हो । हामी जति सुकै सारो गीत बजाउँ, तपाईंलाई के खाँचो, बाजे ? आज एकदिन को पेसेन्जर त हो नि तपाईं ।”

यो सुनिसकेपछि एउटा युवा (पेसेन्जर) लाई झनक्क रिस उठ्यो र उसले सारसाह्रो आवाजमा खलासीलाई थर्काउँदै भन्यो, “ओए खलासी ! भाडा तिरिसकेपछि गन्तव्यसम्म नपुगुञ्जेल यो गाडीमा पेसेन्जरको पनि अधिकार हुन्छ भन्ने थाहा छैन तँलाई ? अरुलाई डिस्टर्ब हुनेगरि बजाउँछस?कि दिउँ मुख बाङ्गिने गरि ?”

बुढा बाजेले युवा पेसेन्जरको सपोर्ट पाएपछि खलासीको सात्तो लिने गरि करायो, “जस्ता सत्ताधारी त्यस्तै ड्राईभर खलासी, लाजपचेकाहरू !”

०००
धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x