साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काफि हुन्छ

औंशी पूर्णेमा धूप हाल्न तिम्रो पनि काफि हुन्छ आफ्नो ईलाकामा त कुकुर पनि शेर बन्छ बन्द गर्न काठमाडौं नछिर साथी यहाँ त बिरालै पनि तिमीलाई काफि हुन्छ।

Nepal Telecom ad

साधुराम खड्का :

अन्धकार त्यो समयलाई
जुनकीरीको बत्ती नै काफी हुन्छ
मुसा जति ठूलो भए पनि त्यसलाई
भगाउन बिरालोको बच्चै काफि हुन्छ
बीड जति तातेपनि तरकारी पाक्न
कराई नै काफि हुन्छ
तराईमा जति उफ्रन्छौ उफ्र छिमेकी
तिमीहरूलाई त्यहिँ काफि हुन्छ
त्यहाँको तेल र ग्याँस जति सक्छौ रोक
हिमाली पानी नै पनि हामीलाई काफी हुन्छ
गए जाला यो नश्ल शरीर हाम्रो
तिम्रा अगाडि यो ढाकाटोपी शिर नै काफि हुन्छ
त्यहाँको बन्द तिमीहरूको हातमा रैछ
उपत्यका चै नछिरे हुन्छ कदापि
बन्द यदि उपत्यकामा गर्छौ भने
नवदुर्गाको प्रसाद झैं राँगाको सुकुटी
औंशी पूर्णेमा धूप हाल्न तिम्रो पनि काफि हुन्छ
आफ्नो ईलाकामा त कुकुर पनि शेर बन्छ
बन्द गर्न काठमाडौं नछिर साथी
यहाँ त बिरालै पनि तिमीलाई काफि हुन्छ।

०००
बुढानिलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
0
Would love your thoughts, please comment.x
()
x