साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखमा पट्टी

छोरीलाई आश्वस्त पार्दै मैले भने “हुँदैन छोरी हुँदैन, हाम्रो मिलेर बसेको समाज छ । तर केही नेता र मन्त्रीहरुको मुखमा चाहिँ पट्टी बाँध्नु पर्छ ।”

Nepal Telecom ad

ढाकामोहन बराल :

“पिउने पानी छैन, खाने रोटी छैन, पिठो छैन, औषधि छैन, हाम्रा घरहरू भत्किएका छ्न् ।” भाषा नबुझे पनि भावना बुझिँदो रहेछ । उसले विलौना गर्दै भन्यो ।

हामी टि.भि. मा समाचार हेर्दै थियौँ । हाम्रा आँखा रसाएर आए । “बाबा, के भएको हो ?” छोरीले सोधिन् ।

“लडाइँ भएको हो ” मैले भनेँ ।

किन लडेका हुन, बाबा ?” छोरीको प्रश्न थियो ।

“एक अर्कालाई चिन्न नसकेर छोरी । जब उनीहरु एक आपसलाई चिन्न थाल्नेछ्न् त्यति बेला धेरै ढिलो भइसक्ने छ छोरी ।” मैले भनेँ ।

गाजामा निरन्तर आगोको लप्को वर्षिरहेको थियो । “नबुझ्ने छोरीसँग के भावुक भएर कुरा गरेको होला ।” श्रीमतीले भनिन् ।

“बाबा हाम्रो देशमा त लडाइँ हुँदैन होला नि ।” छोरीले भनिन् ।

छोरीलाई आश्वस्त पार्दै मैले भने “हुँदैन छोरी हुँदैन, हाम्रो मिलेर बसेको समाज छ । तर केही नेता र मन्त्रीहरुको मुखमा चाहिँ पट्टी बाँध्नु पर्छ ।”

०००
पोखरा ७, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x