साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपाधि

“हर्क बहादुर सर, यो प्रा. डा. छि. भन्या के हो ?“ हर्क बहादुरले भने “प्राध्यापक, डाक्टर, इन्जिनियरको छिमेकी हो ।”

Nepal Telecom ad

ढाकामोहन बराल :

यो कथा राजधानीको सुकिला मुकिला बस्ने हाउजिङ्गको हो । हाउजिङ्ग कम्पनीले बनाइदिएको क्लव हाउसमा बैठक बसिरहेको थियो ।

कसरी व्यवस्थित रुपमा हाउजिङ्गमा बसोबास गर्ने, सुविधाको उपभोग कसरी गर्ने भन्ने बारेमा समय समयमा बैठक बसिरहने गर्दथ्यो । बैठकमा उपस्थिति उठाइयो ।

सबैको नामको अगाडि केही न केही थपिएको थियो । डा., प्रा., ई. विभिन्न प्राज्ञिक शब्दहरु लेखिएका थिए । कसैले आफू आबद्ध क्लवको आधारमा ला. (लायन) रो. (रोटरी) जस्ता शब्द पनि राखेका थिए ।

हर्कबहादुरको पालो आयो । उनले पनि आफ्नो नामको अगाडि लेखे प्रा. डा. ई. छि. । सचिवले माइन्यूट उठाउने क्रममा जिज्ञासा लागेर सोधे, “हर्क बहादुर सर, यो प्रा. डा. छि. भन्या के हो ?“ हर्क बहादुरले भने “प्राध्यापक, डाक्टर, इन्जिनियरको छिमेकी हो ।”

०००
पोखरा- ७, मासबार, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x