साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलु

विनाआलु हुन्नन् समोसा न डोसा हुँदा आलु भन्छन् छ तेरै भरोसा । फले आलु चम्किन्छ रे तालु भन्छन् हुँदा फेल खाईस् बडो आलु भन्छन् ।

Nepal Telecom ad

बनूँ आलुजस्तो सबैसङ्ग मिल्ने
बनी फाइदा के नजाती नमिल्ने ।
उसिन्नूस् मलाई पकाए त दङ्ग
न फेर्नेछु बोली न बद्लिन्छ रङ्ग ।।१।

कुनै स्वार्थ छैनन् उडूँ व्योम ढाकी
भरौँ पेट खाली रह्यो स्वार्थ बाँकी ।
विनाआलु भान्सा न सब्जी रमाओस्
न भान्से रमाएर खाना बनाओस् ।।२।

विनाआलु हुन्नन् समोसा न डोसा
हुँदा आलु भन्छन् छ तेरै भरोसा ।
फले आलु चम्किन्छ रे तालु भन्छन्
हुँदा फेल खाईस् बडो आलु भन्छन् ।।३।

मुला आलुजस्तो छ भन्दै नजाती
तिखा बाण हान्छन् सबैले म माथि ।
सडे एकले ध्वस्त पार्ने छ बोरा
हुँदा एक जाती सपार्ने छ पूरा ।।४।

दिई तुच्छ गाली नहेपून् कसैले
हिलो हुन्न राम्रो नछेपून् कसैले ।
यहीँ चल्छ उद्योग गरौँ आलु खेती
सबै भोक तिर्खा मभित्रै समेटी ।।५।

हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x