साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जात्रा मनाए असुलेर चन्दा

जो मासु खाने हलिया उतार्दा, साँप्रो खशीको मतदान माग्दा, जात्रा मनाए हसुरेर चन्दा ।

Nepal Telecom ad

सारा दलाली भतुवा र मुर्दा
बाँडेर पैसा मतदान गर्दा
कस्तो रडाको अभियान छर्दा
जात्रा मनाए असुलेर चन्दा । १

चोरी चकारी अभिमान फुर्दा
यी धुन्धुकारी खलिहान झर्दा
भर्छन् भकारी जबकाम पर्दा
जात्रा मनाए असुलेर चन्दा । २

रात्री दिवामा अनिकाल पर्दा
जो मासु खाने हलिया उतार्दा
साँप्रो खशीको मतदान माग्दा
जात्रा मनाए हसुरेर चन्दा । ३

जो हुन्छ राम्रो किनलाग्छ पर्दा
ढोंगी बतौरे अघिसर्छ लड्दा
कालो बिरालो बनि दूध चोर्दा
जात्रा मनाए असुलेर चन्दा । ४

ज्यूँदा मलामी घरखेत धन्दा
मुर्दा गुलामी परघात फन्दा
नारा फलाक्ने गठजोड भन्दा
जात्रा मनाए असुलेर चन्दा । ५

भोका र नाङ्गा अपवित्र बन्दा
गुण्डा लफङ्गा सहकार्य गर्दा
सारा मलामी जब दुष्ट उठ्दा
जात्रा मनाए असुलेर चन्दा । ६

भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x