साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रयोगै प्रयोगको मञ्च !!

बिडम्बना अरूको उत्पादन परीक्षण निरीक्षण भई प्रमाण दिने शाला सधैं अरूको निम्ति प्रयोग प्रयोगै प्रयोगको विश्वमञ्च !

Nepal Telecom ad

राजनीतिक प्रयोगशाला
कूटनीतिक प्रयोगशाला
कम्युनिस्ट प्रयोगशाला
काँग्रेस प्रयोगशाला
राजसंस्था प्रयोगशाला
मधेसीको प्रयोगशाला
कृषिनीति प्रयोगशाला
कृषि उत्पादन प्रयोगशाला
कोबिड खोप प्रयोगशाला
विद्युत प्रयोगशाला
कस्तो यो त
प्रयोगै प्रयोगको शाला
नवीनताको प्रयोगशाला
अन्यत्र थोत्रिएको प्रयोगशाला
तर खै कुन्नि कहाँ छ
विज्ञान प्रविधिको हाम्रो
आफ्नो आविष्कार
उत्पादन प्रयोगशाला ?
बिडम्बना अरूको उत्पादन
परीक्षण निरीक्षण भई
प्रमाण दिने शाला
सधैं अरूको निम्ति प्रयोग
प्रयोगै प्रयोगको विश्वमञ्च !

०००
पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x